तीनवटा पासपोर्ट सेवा फारमहरूमा संशोधन गर्न अमेरिकी विदेश मन्त्रालयबाट ३० दिने सुचना जारी

तीनवटा पासपोर्ट सेवा फारमहरूमा संशोधन गर्न अमेरिकी विदेश मन्त्रालयले फेडरल रजिष्टरमा ३० दिने कमेन्ट अवधि तोक्दै सुचना जारी गरेको छ । डीएस १० जन्म प्रतिज्ञापत्र, डीएस ६० नाम परिवर्तन सम्बन्धी शपथ पत्र र डीएस ८६ अमेरिकी राहदानी प्राप्त नगरेको कथनका सन्दर्भमा केही परिवर्तनहरुसहित सुचना प्रकाशित गरिएको हो । सबै तीन फारमहरू सेक्सशब्दलाई लिङ्ग जेण्डरमा प्रतिस्थापन […]

सम्बन्धित सामग्री

अमेरिकामा बच्चा हेर्न आउनेहरुका लागि नियम संसोधन गर्दै अमेरिकी विदेश मन्त्रालय

अमेरिकी विदेश मन्त्रालयले अमेरिकामा एक्सचेन्ज भिजिटर अन्तरगत बच्चा हेर्न कार्यक्रमलाई स्पष्ट बनाउन र आधुनिकीकरण गर्न यो कार्यक्रमका नियमहरू संशोधन गर्ने प्रस्ताव गरेको छ । बाल हेरचाह र शैक्षिक अवयवहरूको पुनर्संरचना गर्ने, एजुकेयर कार्यक्रमलाई पार्ट टाइम विकल्पले प्रतिस्थापन गर्ने, बाल हेरचाह र होस्ट परिवार अभिमुखीकरण आवश्यकताहरू बढाउने लगायतका प्रस्ताव अमेरिकी विदेश मन्त्रालयले गरेको हो । त्यस्तै […]

डिभी २०२४ का विजेतालाई भोलिदेखि भिसा, नेपालीलाई आगामी २ महिना १३०० को सिमाबन्दी

डिभी २०२४ का विजेताहरुले अक्टोबर १  देखि भिसा पाउन सुरु गर्नेछन् तर अक्टोबर र नोभेम्बरमा १३ सय सम्म केस नम्बर हुने २०२४ का डिभी विजेता नेपालीहरु मात्र भिसा पाउन योग्य हुने भएका हुन् । अर्थात् अक्टोबरका लागि १३ सयको सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि पनि यसमा फेरबदल गरिएको छैन । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर […]

भिसा स्टीकरको साटो डिजिटल भिसा परिक्षण गर्दै अमेरिकी विदेश मन्त्रालय

अमेरिकी विदेश मन्त्रालयले पासपोर्टमा भिसा स्टीकरको साटो डिजिटल भिसा परिक्षण सुरु गरेको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर मामिला ब्यूरोले आवेदकहरूको राहदानीमा छापिएको र राखिएको परम्परागत भिसाको सट्टा डिजिटल भिसा प्राधिकरण जारी गर्ने क्षमता विकास गरिरहेको छ। डब्लिनमा रहेको अमेरिकी दूतावासले थोरै संख्यामा मंगेतर भिसा के वानका लागि डिजिटल भिसा प्रमाणीकरण सञ्चालन गरिरहेको छ। यदि […]

गत महिना डाइभर्सिटी भिसा पाउने नेपाली विश्वमै दोश्रो, ३५७ जना नेपालीले पाए डिभी

गत महिना ३५७ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेको तथ्यांक अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ । एकमहिनाको अवधिमा यति धेरै डाइभर्सिटी भिसा प्राप्त गर्नेमा नेपालीहरु विश्वमै दोश्रो रहेका छन् । जुन महिनामा अर्मेनियाका ४७१ जनाले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । यो जुन महिनामा कुनै पनि देशका नागरिकले पाएको डाइभर्सिटी […]

सरकारकै कारण नेपालमा लगानीको अवरोधः अमेरिकी विदेश मन्त्रालय

काठमाडौं, साउन १० । पछिल्ला वर्षहरूमा बनेका सरकारहरूले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको दाबी गर्दै विश्व समुदायलाई लगानीका लागि आह्वान गर्दै आइरहे पनि अमेरिकाले भने लगानीका अवरोध कायमै रहेको निष्कर्ष निकालेको छ । अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा नेपालले केही लगानीमैत्री कानून र नियमहरू बनाएको भए पनि लगानीमा अवरोधहरू अझै बाँकी रहेको बताइएको छ […]

अमेरिकी विदेश मन्त्रालय पुग्यो राष्ट्रपति भण्डारीले बाइडेनलाई लेखेको पत्र

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लागि आवश्यक कोरोना खोप मागगरी अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पठाएको पत्र अमेरिकी विदेश मन्त्रालयले बुझेको छ। अमेरिकाका लागि नेपाली राजदुत युवराज खतिवडाले पत्र शुक्राबार अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिङ्गालाई बुझाएका हुन्। भेटमा राजदुत खतिवडाले सहयोग र खरिद दुवै प्रक्रियाबाट खोप उपलब्ध गराउन अनुरोध गरेका थिए।