परिवार र रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले अप्रिलको भिसा बुलेटिन जारी गरेपनि प्राय सबै मिति मार्चको कपीपेष्ट गरेको छ । अर्थात् मार्चका तुलनामा अप्रिलमा परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र पाउने मितिमा कुनै पनि टसमस भएको छैन । जसले गर्दा परिवारमा आधारित प्राय सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने र […]