राष्ट्रिय सभा सदस्यमा एमालेका तर्फबाट गृहमन्त्री थापाले दर्ता गराए उम्मेदवारी

राष्ट्रिय सभाको रिक्त सदस्य पदमा नेकपा एमालेका तर्फबाट रामबहादुर थापा बादलले उम्मेदवारी दर्ता गरेका छन् । जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि एमाले बाग्मती प्रदेश कमिटीका इञ्चार्ज समेत रहेका थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।  उनको प्रस्तावकमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल छन् । खुलातर्फ राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित थापा माओवादी त्यागेर एमालेमा लागेपछि उनको सांसद पद गुमेको थियो । थापालाई कारवाही गरेपछि रिक्त भएको स्थानमा उनैलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको थियो । र...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन बागमतीबाट १५ जनाको उम्मेदवारी कायमै

११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका १५ जना उम्मेदवारको उम्मेदवारी कायमै रहेको छ । प्रदेश राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना...

राष्ट्रिय सभा निर्वाचन : बागमतीबाट १५ जनाको उम्मेदवारी कायमै

११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका १५ जना उम्मेदवारको उम्मेदवारी कायमै रहेको छ ।  प्रदेशको राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको...

राष्ट्रिय सभा सदस्य निर्वाचनः उम्मेदवार हुन दौडधुप

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा आकांक्षीको दौडधुप बढेको छ । आगामी २० फागुनपछि २० जना राष्ट्रिय सभा सदस्य (एक मनोनीत)को कार्यकाल सकिएर बिदा हुँदै छन् । १९ सिटका लागि हुने निर्वाचन हुँदै छ । निर्वाचन आयोगले २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा मतदान हुने जनाएको छ । सत्तारूढ दलले सिटको […] The post राष्ट्रिय सभा सदस्य निर्वाचनः उम्मेदवार हुन दौडधुप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय सभा सदस्य बन्न कांग्रेसमा शीर्ष नेता नै आकांक्षी

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रिय सभा सदस्य बन्न शीर्ष नेताहरु आकांक्षी देखिएका छन् । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित एक जना सहित २० जना सदस्यको कार्यकाल आगामी फागुनमा सकिंदैछ । १९ सदस्यका लागि ११ माघमा निर्वाचन तय भएको छ । त्यसअघि २३ पुसमा उम्मेदवारी दर्ताको समय तोकिएको छ । सत्तारुढ दलहरुले गठबन्धन गरेरै चुनाव […]

राष्ट्रिय सभा सदस्य चुनावमा १९ पदका लागि ४३ उम्मेदवार (सूचीसहित)

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आउँदाे माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि ४३ उम्मेदवारबाट मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो । चुनावका लागि आज मङ्गलवार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । आयोगले यही पुस २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ । आउँदाे फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का...

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा आज उम्मेदवारी दर्ता

आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आज सातै प्रदेशमा उम्मेदवारी दर्ता  हुँदैछ । सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी...

आज राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता हुँदै

२० पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । माघ १२ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको छ । निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । […]

राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा लागि शुक्रबार (आज) उम्मेदवारी मनोनयन हुँदै छ । हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ ।नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको बागमती प्रदेशमा एउटा पद रिक्त भएको हो ।उक्त पदपूर्तिका लागि जेष्ठ ६ गते मतदान हुनेछ । प्रदेश सभा सदस्य र पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् । बागमती प्रदेशमा १ सय १० सांसद