पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा आज नेपाल र केन्या भिड्दै

पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज  घरेलु टोलीसँग पहिलो टी-२० अन्तर्राष्‍ट्रियमा खेल खेल्दै छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पहिलो खेलमा मुख्य खेलाडी गुमाउने छ  । भिषा समयमै नआउँदा सोमपाल कामी, आदिल अन्सारीलगायत खेलाडी बुधबार मात्रै त्यसतर्फ प्रस्थान गरेका थिए  । केही खेलाडी भने बिहीबार बिहान मात्रै त्यसतर्फ पुग्नेछन् ।मनोज प्र

सम्बन्धित सामग्री

केन्या विरुद्धको शृखंला जिते पनि नेपालको वरीयता खस्कियो

१५ भदौ, काठमाडौं । केन्या विरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको नेपालको टी-२० वरीयता भने घटेको छ । केन्या विरुद्धको शृंखला नेपालले मंगलबार ३-२ ले जितेको थियो । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले बुधबार अपडेट गरेको नयाँ वरीयता नेपाल एक स्थान तल झर्दै १६औं स्थानमा पुगेको छ । यसअघि नेपाल १५औं स्थानमा थियो […]

केन्यासँगको पाँचौँ टी–२० मा नेपाल ब्याटिङ गर्दै

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको अन्तिम म्याचमा नेपाल र केन्या भिडिरहेका छन् । टस जितेर नेपालले ब्याटिङ रोजेको छ ।  आजको खेलमा नेपालले प्रारम्भिक ब्याटर पवन सर्राफको स्थानमा ज्ञानेन्द्र मल्लबाट ओपनिङ गराएको...

टी–२० सिरिजको अन्तिम खेलमा नेपाल र केन्या खेल्दै, सिरिज जित्ने लक्ष्य

नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पाँचौँ तथा अन्तिम खेल आज केन्यासँग खेल्दैछ ।

दोस्रो टी-२० मा नेपाल केन्यासँग पराजित

काठमाडौँ। केन्या विरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १८ रनले पराजित भएको छ । शुक्रबार भएको खेलमा घरेलु टोली केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो । पहिलो खेल हारेको केन्याले दोस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृङ्खला १-१ को बराबरी गरेको छ । नेपालका लागि आरिफ शेखले सर्वाधिक […]

केन्यासंग नेपाल १८ रनले पराजित

केन्या र नेपालको पाँच टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको दोस्रो खेलमा नेपाल १८ रनले पराजित भएको छ । यसअघि विजयी भएको नेपाल आज पराजित भएसंगै खेल बराबर भएको छ । शुक्रबार भएको खेलमा घरेलु टोली केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो । पहिलो खेल हारेको केन्याले दोस्रो खेलमा जित निकाल्दै …

दोस्रो टी-२० मा नेपाल केन्यासँग पराजित

१० भदौ, काठमाडौं । केन्या विरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १८ रनले पराजित भएको छ । शुक्रबार भएको खेलमा घरेलु टोली केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो । पहिलो खेल हारेको केन्याले दोस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृंखला १-१ को बराबरी गरेको छ । नेपालका लागि […]

केन्यासँगको पहिलो टी-२० मा नेपाल ५ विकेटले विजयी

९ भदौ, काठमाडौं । केन्या विरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । नैरोबीस्थित जिमखना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभर खेल्दै ५ विकेट गुमाएर १३३ रन बनाउँदै पूरा गरेको हो । यस जितसँगै नेपालले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ । […]

टी-२० अन्तर्राष्ट्रिय शृंखला : यस्तो छ नेपाल र केन्याको हेड टु हेड

९ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले  केन्यासँगको पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल आज (बिहीबार)खेल्ने तालिका छ । नेपाल र केन्याबीच पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुन लागेको हो । यस्तै टी-२० क्रिकेटमा नेपाल र केन्या झण्डै एक दशकपछि पहिलो पटक खेल्न लागेका हुन् । नेपालले अफ्रिकन राष्ट्र केन्या भ्रमण गरेको […]

भिसाका कारण केही खेलाडी अझै केन्या जान पाएनन्, भोलिको पहिलो खेल अन्योलमा

काठमाण्डाै – नेपाल र केन्याबीच भोलि बिहीवारदेखि सुरु हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेल अन्योलमा परेको छ । भिसाको समस्याका कारण नेपाली टोलीका केही खेलाडी केन्या नपुगेका कारण खेल हुने/नहुने अन्योल भएको हो । यसबारेमा केन्या क्रिकेट र नेपाल क्रिकेट सङ्घले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । तर नेपाल क्रिकेट सङ्घ क्यानले खेल निर्धारित तालिकामै सुरु गराउने प्रयास भइरहेको जनाएको छ ।  कप्तान सन्दीप लामिछानेसहितका ११ जना खेलाडी केन्या पुगिसकेका छन् भने भिसा समस्याका कारण पाँच जना खे...

नेपाली क्रिकेट टोली आज केन्या जाँदै

काठमाडौं : पाँच टी–२० र तीन एकदिवसीय क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्दै छ।नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।  नेपालले केन्यासँग ५ खेलको टी–२० अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। ५ खेलको टी–२० सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ।दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ।  राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त म