विश्वकप २०२२ बाट कतार बाहिरियो, अन्तिम १६ मा पुग्ने कसको सम्भावना कति ?

काठमाडौं । कतारमा जारी र फिफा विश्वकप फुटबल २०२२ बाट आयोजक राष्ट्र बाहिरिएको छ । समूह ए को दोस्रो चरणको दोस्रो खेलमा नेदरल्याण्डस् र इक्वेडरले बराबरी खेलेसँगै कतार अन्तिम १६ पुग्ने समीकरण सकिएको हो ।  समूह चरणबाट बाहिरिने पहिलो राष्ट्र समेत आयोजक राष्ट्र बनेको छ। समूह चरणकै अर्काै खेल कतारले नेदरल्याण्डससँग खेल्नेछ ।...

सम्बन्धित सामग्री

एसियाको संख्या बढाउन आवाज

निश्चित संख्यामा एसियाले विश्वकप फुटबलमा सहभागिता जनाउँदै आइरहे पनि कतार विश्वकप २०२२ मा तीन राष्ट्रले अन्तिम १६ मा स्थान बनाउँदा एसिया क्षेत्रको सहभागिताको संख्या वृद्धि गर्न आवाज उठ्न थालेको छ।...

विश्वकप २०२२: पोर्चुगल–स्विट्जरल्यान्ड अन्तिम १६ मा भिड्दै

पोर्चुगल र स्विट्जरल्यान्ड मंगलबार विश्वकप २०२२ को अन्तिम १६ मा भिड्दै छन् । यो दुवैका लागि अन्तिम क्वाटरफाइनलमा स्थान बनाउने अवसर हुनेछ । पोर्चुगल लिग चरणको अन्तिम खेलमा पराजित रहे पनि नकआउट चरण पुग्न सफल रहेको थियो ।

फिफा विश्वकप : अन्तिम १६ का दुई खेल हुँदै

कतारमा जारी फिफा विश्वकप २०२२ मा आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन् । जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोर

अर्जेन्टिनाविरुद्ध खेल्नु नै उपलब्धि

अर्जेन्टिनासँग २–१ को हारसँगै अस्ट्रेलियाको कतार विश्वकप २०२२ को यात्रा अन्तिम १६ मा सीमित भए पनि टोलीको आश्चर्यजनक यात्राले भने छुट्टै आशा जगाएको छ। अस्ट्रेलियाले विश्वकपको अन्तिम १६ मा प्रतिस्पर्धा गरेको यो दोस्रो पटक हो।...

अष्ट्रेलिया १६ वर्षपछि विश्वकपको अन्तिम १६ मा, डेनमार्क बाहिरियो

१४ मंसिर, काठमाडौं । अष्ट्रेलिया १६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गरेपछि अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो । अल जानोब स्टेडियममा भएको खेलमा अष्ट्रेलियाको लागि म्याथ्यु लेकीले […]

अष्ट्रेलिया १६ वर्षपछि विश्वकपको अन्तिम १६ मा, डेनमार्क बाहिरियो

१४ मंसिर, काठमाडौं । अष्ट्रेलिया १६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गरेपछि अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो । अल जानोब स्टेडियममा भएको खेलमा अष्ट्रेलियाको लागि म्याथ्यु लेकीले […]

अमेरिका र इंग्ल्यान्ड अन्तिम १६ मा

काठमाडौं, मंसिर १४ । समूह ‘बी’ बाट अमेरिका र इग्ल्यान्ड अन्तिम १६ मा पुगेका छन् । बुधबार बिहान सम्पन्न खेलमा अमेरिकाले इरानलाई १–० र इग्ल्यान्डले वेल्सलाई ३–० ले पराजित गरेपछि नकआउट चरणमा प्रवेश गरेका हुन् । क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ […]

अमेरिका र इंग्ल्यान्ड अन्तिम १६ मा

दोहा । समूह ‘बी’ बाट अमेरिका र इग्ल्यान्ड अन्तिम १६ मा पुगेका छन् । बुधबार बिहान सम्पन्न खेलमा अमेरिकाले इरानलाई १–० र इग्ल्यान्डले वेल्सलाई ३–० ले पराजित गरेपछि नकआउट चरणमा प्रवेश गरेका हुन् । क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । […] The post अमेरिका र इंग्ल्यान्ड अन्तिम १६ मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्वीट्जरल्याण्डलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम-१६ मा प्रवेश

११ मंसिर, काठमाडौं । कासेमिरोको निर्णायक गोल मद्दतमा स्वीट्जरल्याण्डलाई १-० ले पराजित गर्दै ब्राजिल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान पक्का गरेको छ । स्टेडियमा ९७४ मा भएको समूह जीको यो खेलमा ब्राजिलका लागि खेलको अन्त्यतिर कासेमिरोले रोड्रिगोको पासमा गोल गरेका थिए । त्यसअघि कासेमिरोको पासमा भिनिसियस जुनियरले ६४औं मिनेटमा गोल […]

मेक्सिकोलाई पराजित गरेसँगै अर्जन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना कायम

११ मंसिर, काठमाडौं । कप्तान लिओनल मेसीले एक गोल गर्नुका साथै अर्को गोलका लागि असिस्ट गरेपछि अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२२ को नकआउटचरणमा पुग्ने सम्भावना कायमै राखेको छ । लुसेस स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । समूह सी मा साउदी अरेबियासँग पहिलो खेलमा हार बेहोरेपछि जित्नैपर्ने […]