काठमाडौं : कोरोना भाइरसका कारण नेपाल लाकडाउनमा छ। विश्वभर महामारीको रुप लिइरहेको कोरोनाबाट नागरिकलाई जोगाउन सरकारले लकडाउन गरेपछि सबैजना घरमा बन्दी जस्तै भएर बस्न बाध्य छन्।
सरकारले चैत ११ गतेबाट देशभर लकडाउन गरेपछि सरकारका गतिविधिबाहेक राजनीतिक दलका सबै जसो क्रियाकलाप ठप्प छन्। दलका नेता कार्यकर्ता पनि...