म्याग्दी सदरमुकाम जोड्ने मुख्य सडकहरू अवरुद्ध भएका छन् । गयरातीदेखि परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्दा बेनी–जोमसोम ,बेनी–दरबाङ ,बेनी–बागलुङ र बेनी–माल ढुङ्गा सडकमा सिधा यातायात अवरुद्ध भएको हो । बेनी–दरबाङ सडक अन्तर्गत मालिका–६,बाङ्गेभीरमा,मङ्गला–२,लाम्पाटामा तथा बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिकाको वडा नम्बर २को सिमाना घुमाउने पहिरोमा पहिरो खसेको छ ।
म्याग्दी – पहिरो खसेर गए रातिदेखि अवरुद्ध भएकाे बेनी–जोमसोम सडक खुलेको छ । मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक आज मङ्गलवार दिउँसाेदेखि सञ्चालनमा आएकाे हो ।
हिजाे सोमवारदेखि परेको अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोले बेनी–जोमसोम सडक खण्डको म्याग्दी खण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । पहिरोका कारण म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैंसरी, कुलौटे, अन्नपूर्ण–२ नैनीबगर र ३ नम्बर वडा दानाको गुईँठेमा अवरुद्ध सडक पह...
केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीका मुख्य तीनवटा सहित अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो खसेर बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध भएका हुन् । तीन वटै सडकलाई म्याग्दीको ‘लाइफलाइन’ मानिन्छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जिल्ला जोड्ने बेनी–जोमसोम सडक अन्नपूर्ण गाउँपालिकाको तीन ठाउँमा खसेको पहिराले अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक
म्याग्दी – निरन्तरको वर्षाका कारण गर्दा पहिरो खसेर बन्द बनेको बेनी–दरबाङ सडक फेरि सञ्चालनमा आएको छ । पश्चिम म्याग्दीको मंगला–मालिका र धवलागिरि गाउँपालिका जोड्ने सडक खण्ड मर्मतपछि मङ्गलवार बेलुकीदेखि सञ्चालनमा आएको हो ।
बेनी नगरपालिका ४ तातोपानी नजिकै घुमाउने भिर तथा मालिका गाउँपालिका ६ मा रहेको बाङ्गे पहिरो भन्ने ठाउँमा सडक माथिबाट खसेको पहिरोले सडक बन्द भएको थियो । बन्द सडक प्रहरीको पहलमा सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
...
म्याग्दी । वर्षासँगै आएको पहिरोका कारण म्याग्दीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । विभिन्न ठाउँमा खसेको पहिराका कारण बेनी–दरबाङ सडक र बेनी– जोमसोम लगायतका एक दर्जन बढी सडक अवरुद्ध भएका हुन् । सडक खुलाउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ । सडक संचालनमा आउन अझै दुई दिन लाग्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक […]
म्याग्दी । अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक बुधवार बिहानैदेखि अवरुद्ध भएका छन् । मंगलवार रातिको ठूलो वर्षाका कारण म्याग्दी र मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको छ । त्यसैगरी पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि पहिरोले अवरुद्ध भएको छ । पहिरोले उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३ चमेरे, रघुगंगा–१ बेगखोला र अन्नपूर्ण–३ दानामा बेनी–जोमसोम–कोरला सडक खण्डमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ ।
सडक माथिबाट खसेको लेदो, ढुंगामाटो र गेगरसहितको पहिरोले सडक पुरिएपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए ।
उता, पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागलुङका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ । सडक माथिबाट खसेको पहिरोले बेनी नगरपालिका–४ घुमाउनेभीर तथा मालिका–६ दरबाङको बांगे पहिरो भन्ने ठाउँमा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ । सडक खुलाउने प्रयास भइरहे पनि लेदो बगिरहेकाले समस्या भएको प्रहरीले बताएको छ ।
मंगलवार राति म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको छिस्बाङ खहरे खोलामा आएको बाढीले घर बगाउँदा दुईजनाको ज्यान गएको छ ।
पोखरा : अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक बुधबार बिहानैदेखि अवरुद्ध भएका छन् । गए रातिको भिषण वर्षाका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको हो ।
…
पोखरा : अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक बुधबार बिहानैदेखि अवरुद्ध भएका छन् । गए रातिको भिषण वर्षाका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको हो ।
…
पोखरा : अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक बुधबार बिहानैदेखि अवरुद्ध भएका छन् । गए रातिको भिषण वर्षाका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको हो ।
…
अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएका छन् । गए रातिको भीषण वर्षाका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको छ । त्यसैगरी पश्चिम म्याग्दीको मङ्गला, मालिका र धौलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकखण्ड पनि पहिराले अवरुद्ध भएको छ । पहिराले उत्तरी म्याग्दीको रघु गङ्गा गाउँपालिका–३, चमेरे, रघुग