गठबन्धनले ओरालो लगेको देशलाई अघि बढाउने फैसला मंसिर ४ ले गर्छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले गर्दा ओरालो लागेको देशलाई अघि बढाउने फैसला आगामी मंसिर ४ ले गर्ने बताएका छन्।...

सम्बन्धित सामग्री

अध्यक्ष ओली आज बैतडीमा आउँदै, सिँगारियो खुल्लामञ्च

बैतडी : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली  आज आउने कार्यक्रम रहेको छ। पाटनमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न उनी बैतडी आउन लागेका हुन्। पाटनको चुनावी सभालाई ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए।  अध्यक्ष ओली  आउने भएपछि  पाटन बजार र चुनावी आमसभा स्थल  पाटनको खुल्ला मञ्च  सिँगारिएको छ ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्याप

मंसिर ४ पछि जनकपुर रेलकाे गतिमा विकास हुन्छ : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे मङ्सिर ४ गतेपछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएको छ । अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै उहाँले मङ्सिर ४ गते बस्ने जनताको ‘महाअदालत’ ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताउनुभएको हो ।  लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेकाे कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनताकाे फैसला आफ्नो पार्टीको पक्षमा हुने गरी परिचालित हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहा...

प्रधानमन्त्री देउवासँग लाइभ डिबेटमा आउन तयार छु : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाइभ डिबेटमा आउन सुझाव दिएको उल्लेख गर्दै त्यसका लागि आफू तयार रहेको बताएका हुन् । निर्वाचनका समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको उल्लेख गर्दै उनले आफू त

देश बनाउने अवसर निर्वाचन: एमाले अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने आमनिर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । यस निर्वाचनले लोकतन्त्र बचाउने र...

गठबन्धनको अहंकारको हिसाब जनताले मंसिर ४ मा गर्नेछन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनको अहंकारको हिसाबकिताव जनताले आगामी ४ मंसिरको निर्वाचनबाट गर्ने चेतावनी दिएका छन्। राष्ट्रपतिको सुझावलाई लत्याएर अनधिकृत ठाउँमा अनाडी ब्यक्तिहरु बसेर नागरिकता विधेयक बहुमतको बलमा...

पाँच दलीय गठबन्धनले देशलाई कङ्गाल बनाई सके: एमाले अध्यक्ष ओली

‘मंसिर ४ गते हुने निर्वाचनले सम्पूर्ण नेपाल र नेपालीलाई विजयी गराउनेछ। लोकतन्त्रलाई बलियो बनाउनुका साथै भौगोलिक अखण्डताले हार्ने छैन’, अध्यक्ष ओलीले शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा भने, ‘एमालेले अबको निर्वाचनमा बहुमत ल्याएर सरकार ...

अध्यक्ष ओली एमालेबाट भावी प्रधानमन्त्रीका उम्मेदवार

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भावी प्रधानमन्त्रीकारुपमा पार्टी अध्यक्ष केपी ओलीलाई अघि सार्दै चुनावी अभियानन चलाउने भएको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा लिएर चुनावमा जाने निर्णय गरेको हो । बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रस्तावहरु सुनाउदै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्नुभएको …

गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस: अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताउनु भएको छ । उहाँले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताउनुभयो । शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा […]

सत्तारुढ गठबन्धनको नाममा अपवित्र साँठगाँठ : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावका लागि सत्तारुढ दलहरुले गठबन्धनको नाममा अपवित्र साँठगाँठ गर्न खोजिरहेको आरोप लगाउनुभएको छ । एमालेसँग एक्ला-एक्लै चुनाव लड्ने हिम्मत नभएका कारण दलहरु अपवित्र साँठगाँठतर्फ लागेको उहाँको आरोप छ । गृहजिल्ला झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ […]