विवादमा प्रधानन्यायाधीश : सर्वोच्चका न्यायाधीश विभाजित, पाँच जना 'फुलकोर्ट' बाहेकका छलफलमा सहभागी नहुने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूबीच फुट आएको छ । १९ जना न्यायाधीशहरूमध्ये पाँच जनाले बाँकी न्यायाधीशहरूसँगको छलफलमा सहभागी नहुने निर्णय गरेका हुन् ।

सम्बन्धित सामग्री

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले लिए शपथ

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सफल लिएका छन् । न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष शपथ दिएका हुन् । न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गरेकी थिइन् । यसअघि श्रेष्ठ उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश थिए ।

सर्वोच्चका न्यायाधीश खड्का र सिंहलाई कारबाही गर्न माग गर्दै राणा समक्ष उजुरी

काठमाडौँ – सर्वोच्च अदालतका दुई जना न्यायाधीशलाई कारबाहीको माग गर्दै न्याय परिषदमा उजुरी परेको छ। कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धिकरण अभियानका संयोजक अधिवक्ता शिव सत्यालले न्याय परिषदमा उजुरी दर्ता गराएका हुन्। अभियानका तर्फबाट सत्यालले सर्वोच्चका न्यायाधीश मिरा खड्का र प्रकाशमान सिंह राउतमाथि छानबिन गरी कारबाही गर्न कारबाही माग गर्दै परिषदका अध्यक्ष प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]

प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन

नेपाल वार एसेसिएशन, सर्वोच्चका न्यायाधीश लगायतले राजीनामा माग गरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा मंगलबार प्रदर्शन भएको छ । नेपाल बार प्रधानन्यायाधीशबिरुद्ध आन्दोलन गरिरहेका बेला केही समूह न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वकिल नभएकोले बार प्रवेश गर्न लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको थियो …

सर्वोच्चका न्यायाधीश विभाजित, थप दुई न्यायाधीश पनि फर्किए इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजनिामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका तीनजना न्यायाधीश सोमवार मुद्दा सुनुवाइमा सहभागी भएका छन् । बन्दीप्रत्यक्षीकरणको रिटमात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले आफ्ना लागिसमेत इजलास तोकेपछि बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए । तर, न्यायाधीशहरू कुमार चुडाल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी इजलास फर्किएर मुद्दा […] The post सर्वोच्चका न्यायाधीश विभाजित, थप दुई न्यायाधीश पनि फर्किए इजलास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्चका न्यायाधीश छलफलमै

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडानमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु छुट्टै आन्तरिक छलफलमा जुटेका छन्। जवरालाई हिजो सामूहिक भेटी राजीनामा गर्न आग्रह गरेपनि आजलाई पेसी तोकेपनि न्यायाधीशहरु आन्तरिक छलफलमा रहेका कारण कुनैपनि इजरास शुरु हुन सकेको छैन। सर्वोच्चमा प्रधानन्यायाधीश बाहेकका सबै न्यायाधीशहरु जबराले राजीनामा नदिएसम्म इजजास सुचारु हुन नसक्ने अडानसहित आन्तरिक छलफलमा जुटेका हुन्। […]

सर्वोच्चका न्यायाधीश : खप्तडदेखि अमेरिकासम्म

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच लफडा चलिरहेका बेला केही न्यायाधीशहरु भने खप्तडदेखि अमेरिकासम्मको भ्रमणमा निस्किएका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार हाल न्यायाधीशद्वय सपना मल्ल प्रधान र अनिलकुमार सिन्हा खप्तड भ्रमणमा छन् ।उनीहरु पूर्व निर्धारित कार्यक्रम अनुसार नै खप्तड भ्रमणमा निस्किएको बुझिएको छ । त्यस्तै अर्का न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् । न्यायाधीश नहकुल सुवेदी सोमबार आकस्मिक विदामा बसेका छन् । तेजबहादुर केसी र डा.कुमार चुडाल पनि विदामा बसेका छन् ।&n

प्रधानन्यायाधीशले पेशी तोकेपछि सर्वोच्चका न्यायाधीश छलफलमा

काठमाडौँ – विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको पेशीअनुसारको इजलासमा बस्ने नबस्नेबारे न्यायाधीशहरु छलफलमा जुटेका छन्। सर्वोच्चका १४ न्यायाधीशले आइतबार प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिष्कार गर्ने बताएका थिए। यस्तै उनीहरुले प्रधानन्यायाधीश राणाले तोकेको पेशीअनुसारको इजलासमा पनि नबस्ने संकेत गरेका थिए। सोमबार प्रधानन्यायाधीशसहित १३ जना न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित भएका छन्। नियमित जस्तै प्रधानन्यायाधीश राणाले पेशी […]

सर्वोच्चका न्यायाधीश फुलकोर्ट बैठकमा उपस्थित नहुने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा अरु न्यायाधीशहरु अनुपस्थित हुने भएका छन् । आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेको हो ।

सर्वोच्चका न्यायाधीश छुट्टै छलफलमा, जवराबारे धारणा तय गर्ने

काठमाडौँ- सरकारमा भागभण्डा लिन खोजेको आरोपपछि विवादमा फसेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराबारे धारणा तय गर्न सर्वोच्च अदालतका बहुसंख्यक न्यायाधीशहरु छलफलमा जुटेका छन् । वरिष्ठ न्यायाधीश दीपक कार्कीको कक्षमा जारी सर्वोच्च अदालतका बहुसंख्यक न्यायाधीशहरुको बैठकमा प्रधान्यायाधीश जवरालाई वहिष्कारदेखि इजलासमा नै नबस्नेसम्मका  विषय छलफलमा रहेको निकट स्रोतले जनाएको छ । जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन जवराले दबाब […]