बेलायतमा दुई करोड बढीले लगाए पहिलो डोजकाे काेराेनाविरुद्धको खोप

बेलायतमा अहिले युरोपमा निर्मित फाइजर बायोएनटेक र बेलायतमै निर्मित अक्सफोर्ड एस्ट्राजेनिका खोप वितरण भइरहेको छ।

सम्बन्धित सामग्री

विदेश बस्ने ९० प्रतिशत बढी नेपालीले लगाए कोभिड खोप

लन्डन । कोरोनाविरुद्धको खोप लगाउनेमा विदेशमा बस्ने नेपालीहरू अग्रस्थानमा रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको हेल्थ कमिटीका संयोजक डा. सञ्जिव सापकोटाले बताएका छन् । नेपलिज डक्टर्स एसोसिएसन यूके र नेपाल नर्सिङ एसोसिएसन यूकेको सहकार्यमा पत्रकार महासंघ बेलायत शाखाद्वारा आयोजित स्वास्थ्य संवाद कार्यक्रममा सापकोटाले सो कुरा बताएका हुन् । सापकोटाका अनुसार विदेशमा रहेका करिब ९० प्रतिशत भन्दा बढी नेपाली तथा नेपाली मूलका मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसैगरी बेलायतमा बस्ने नेपालीहरू पनि क

प्रेमिकालाई प्रेमीको अनौठो धम्की : कोरोना खोप लगाए ‘ब्रेकअप’

कोरोना भाइरस संक्रमणबाट जोगिन विश्वभर खोप अभियान सञ्चालन भइरहेको छ । सर्वसाधारणले कोरोना खोपको व्यग्र प्रतीक्षा गरिरहेका छन् । तर बेलायतमा अनौठो घटना सार्वजनिक भएको छ, जहाँ प्रेमीले प्रेमिकालाई कोरोना विरुद्धको खोप नलगाउन धम्की दिएका छन् । स्थानीय सञ्चारमाध्यम ‘मिरर यूके’मा प्रकाशित रिपोर्टअनुसार सामाजिक सञ्जाल रेडडिटमा ती युवतीले राय मागेकी छन् । कोरोनाको पहिलो डोज खोप लगाइसकेकी ती युवतीलाई प्रेमीले दोस्रो डोज नलगाउन धम्की दिएका छन् । ती युवतीले सामाजिक सञ्जालमा भनेकी छन्, ‘प्रेमीले मलाई दोस्रो...

बेलायतमा ७५ प्रतिशत वयस्कले लगाए कोरोनाको खोप

लन्डन । बेलायतमा कोरोना विरूद्धको खोप अभियान शुरु भएको ६ महिना भन्दा पनि कम अवधिमा ७५ प्रतिशत वयस्कहरुले खोपको पहिलो डोज लगाइसकेका छन् ।  बुधबार सार्वजनिक तथ्यांकका अनुसार ७५.२ प्रतिशतले पहिलो डोज र ४९.५ प्रतिशतले खोपको दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।पछिल्लो तथ्याँकअनुसार बेलायतमा हालसम्म  ६ करोड ५६ लाख ५८ हजार ९४९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड ९५ लाख ८५ हजार ६६५ जनाले पहिलो डोज र दुई करोड ६० लाख ७३ हजार २८४ जनाले दोस्रो ड

बेलायतको चौथो खोपको रुपमा ‘जेनसेन’ ले पायो मान्यता

फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी ‘जेनसेन’ ले  विकास गरेको कोरोना विरुद्धको खोपलाई बेलायतको नियामक निकाय मेडिकल रेगुलेटरले प्रयोगका लागि अनुमति दिएको छ ।बेलायतमा मान्यता प्राप्त गर्ने कोरोनाविरुद्धको खोपमध्ये यो चौथो खोप बनेको छ । यसअघि फाइजर, एस्ट्राजेनेका र मोडेर्नाले  बेलायतमा प्रयोगका लागि  अनुमति पाइसकेका छन्  । बेलायतले ‘जेनसेन’ को २० मिलियन डोज खोप सुरक्षित गरिसकेको छ ।एक डोजमात्र लगाए पुग्ने उक्त खोप गम्भीर बिरामीका ल

बेलायतमा ७० प्रतिशत बढीले लगाए कोरोनाविरुद्धको खोप

लन्डन । बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएयता ७०.७ प्रतिशत वयस्कले खोपको पहिलो डोज लगाएका छन् । बिहीबारसम्म सार्वजनिक सरकारी तथ्याङ्कअनुसार कोरोना विरुद्धको पहिलो डोज लगाउनेको संख्या तीन करोड ७२ लाख ५० हजार ३६३ पुगेको छ ।यसैगरी दुई करोड १२  लाख ३९ हजार ४१७ जना अर्थात् ४०.३ प्रतिशतले खोपको दोस्रो डोज लगाएका छन् । बेलायतमा हालसम्म पहिलो र दोस्रो दुवै गरी ५ करोड ८४ लाख ८९ हजार ८३४ डोज खोप वितरण भैसकेको ‘डिपार्टमेन्ट अफ सोशल केयर’ ले जानकारी दिएको छ । बेलायतमा एकसय जनामध्ये ८७ जन

बेलायतमा कोरोनाको खोपको दुवै डोज लगाउनेको संख्या एक करोड नाघ्यो

लन्डन । बेलायतमा कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाउनेको संख्या एक करोड नाघेको छ । ;डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार बेलायतको जनसंख्याको १९ प्रतिशत वयस्कहरुले कोरोना विरुद्ध खोपको दुवै डोज लगाएका छन् । सोमबार सार्वजनिक तथ्यांकमा दोस्रो डोज लगाउनेको संख्या एक करोड एक लाख ५२ हजार ३९ पुगेको छ । गत वर्ष डिसेम्बर ८ बाट शुरु भएको खोप वितरणमा हालसम्म चार करोड ३० लाख ८४ हजार ४८७ डोज खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड २९ लाख ३२ हजार ४४८ जनाले पहिलो डोज लगाए

बेलायतमा एकैदिन सात लाख ११ हजारभन्दा धेरैले लगाए कोरोना खोप

८ चैत, काठमाडौं । बेलायतमा एकैदिन सात लाख ११ हजारभन्दा धेरैले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । बेलायतको स्वास्थ्य नियामकले दिएको जानकारीअनुसार शुक्रबार पहिलो र दोस्रो डोज गरी समग्रमा सात लाख ११ हजार …

बेलायतमा ओरालो लाग्दै कोरोना भाइरस, दुई करोडले लगाए खोप

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण र मृतक संख्या निरन्तर ओरालो लाग्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो तथ्याँक अनुसार कोरोना संक्रमण दरमा करिब ४० प्रतिशतले  कमी आएको बताइएको छ । आइतबार थप ६ हजार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । दैनिक संक्रमित संख्या गत सेप्टेम्बर यताकै सबैभन्दा कम हो । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४१ लाख ७६ हजार ५५४ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा थप १४४ जना कोरो

बेलायतमा एक करोड ५० लाख मानिसले लगाए कोरोना खोप

३ फागुन, काठमाडौं । बेलायतमा एक करोड ५० लाख मानिसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । बेलायतले विभिन्न चार समूहका एक करोड ५० लाख मानिसलाई कोरोनाको कम्तीमा एक डोज खोप दिने कार्यक्रम सकाएको …

बेलायतमा २६ लाखले लगाए कोरोना विरुद्धको खोप

लण्डन । बेलायतमा कोरोना संक्रमणदर नियन्त्रण बाहिर गएसँगै सरकारले कोरोना विरुद्धको खोपलाई व्यापक तुल्याएको छ  ।  बेलायतले हाल तीन किसिमका खोपलाई आम मानिसमा प्रयोगका लागि अनुमति दिएपनि अहिले फाइजर–बायोएनटेक र  बेलायतकै अक्सफोर्डद्वारा निर्मित खोपमात्र सञ्चालनमा आएका छन्  ।  अर्को मोडेर्नाको खोप...