९ भदौ, काठमाडौं । जनस्वास्थ्य विज्ञहरु भन्ने गर्छन्, ‘संक्रामक रोगमा एउटा गल्ती दोहोरियो भने त्यसले महामारीको रुप लिन लामो समय लाग्दैन । घना जंगलमा डढेलो सल्किएझैं महामारी नियन्त्रण गर्न नसक्ने गरी सल्किन्छ ।’
प्रदेश २ मा …
वीरगञ्ज । सवारी वा लाइसेन्ससम्बन्धी काम लिएर यातायात व्यवस्था कार्यालय वीरगञ्जमा पुग्नेहरू प्राय: बिचौलियाको चक्करमा पर्ने गरेका छन् ।
कार्यालयको गेटअगाडि पुगेका जो कोहीलाई यस्ता बिचौलियाले काम सहज गरिदिने भन्दै अतिरिक्त रकम लिन्छन् । कतिपयले त नक्कली कागजात बनाएर ठगी गरेका घटना पनि बाहिर आएका छन् ।
अब यातायात व्यवस्था कार्यालयलाई बिचौलियामुक्त बनाइने भएको छ । उक्त कार्यालयमा मंगलवारदेखि विद्युतीय सवारी दर्ता प्रणाली (ईभीआरएस) लागू भएको कार्यालय प्रमुख कमल गौतमले जानकारी दिए ।
कार्यालयबाट दिइने सेवा प्रवाहलाई अनलाइनमा आधारित बनाएर सेवाग्राहीमैत्री बनाउन यो प्रणाली लागू गरिएको गौतमले बताए । ‘अहिले सवारीतर्फ यो प्रणाली कार्यान्वयनमा ल्याएका छौं ।
सवारीको तथ्यांक अद्यावधिक गर्दै यसलाई क्रमश: व्यवस्थित गर्ने योजना छ,’ गौतमले आर्थिक अभियानसित भने, ‘सवारी साधनसम्बन्धी सबै प्रक्रिया, सवारीचालक अनुमतिपत्र र कर दाखिलालगायत काम अनलाइनबाटै हुने गरी प्रणाली तयार गरिएको छ ।’
मधेश प्रदेशका बर्दिबास, राजविराज र लहानमा यसअघि नै यो प्रणाली कार्यान्वयनमा आइसकेको छ । अनलाइनबाटै सम्पूर्ण सेवा दिएर सेवाग्राहीलाई कार्यालयमा धाउनै नपर्ने गरी यो प्रणालीले काम गर्ने बताइएको छ ।
कार्यालयमा मंगलवारदेखि विद्युतीय सवारी दर्ता प्रणाली (ईभीआरएस) लागू भएको छ ।
सेवाबारे कार्यालयले जारी गरेको सूचनामा यो प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आएपछि बिचौलियाको बिगबिगी अन्त्य हुने उल्लेख छ । त्यसपछि कुनै पनि कामका लागि बिचौलियाको सहयोग लिनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।
सवारीसम्बन्धी विवरण क्यूआर कोडमा अद्यावधिक गरिने र त्यसका आधारमा अनलाइनबाटै सेवा दिन सकिने बताइएको छ । सेवाग्राही र सेवाप्रदायकबीच प्रत्यक्ष सम्पर्क नभएपछि सेवा प्रक्रिया छरितो, पारदर्शी र प्रभावकारी हुने विश्वास प्रमुख गौतमको छ । फाइल खोज्न, व्यवस्थापनलगायतमा कम जनशक्ति भए पनि पुग्ने सूचनामा उल्लेख छ । कागजी प्रक्रिया अन्त्य भएपछि सेवा प्रवाहको खर्च घट्ने अपेक्षा गरिएको छ ।
सवारीचालक अनुमतिपत्रका लागि विद्युतीय सवारीचालक अनुमतिपत्र दर्ता प्रणाली (ईडीएलआरएस) पूर्ण रूपमा कार्यान्वयनमा आएपछि राजस्व दाखिला, मेडिकल रिपोर्ट, ट्राफिकको सिफारिश, अनुमतिपत्र नवीकरणलगायत सेवा अनलाइनबाटै लिन सक्ने यातायातले बताएको छ ।
यो प्रणाली कार्यान्वयन भएसँगै सेवाग्राहीहरू सवारीचालक अनुमतिपत्रको लिखित/प्रयोगात्मक परीक्षा र बायोमेट्रिकका लागि मात्रै कार्यालयमा आए पुग्ने गौतमले बताए ।
सप्तरी। सप्तरीमा किशोरीमाथि भएको सामूहिक बलात्कार घटनाका तीन आरोपित नाबालकलाई बालसुधार गृह पठाइएको छ। सप्तरी जिल्ला अदालतको आदेशमा उनीहरूलाई बिहीबार बालसुधार गृह वीरगञ्ज पठाएको हो।
सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले आरोपित शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल रामलाई भने पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको छ।
विराटनगर : प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा राजविराज नगर पालिका र वीरगञ्ज महानगरपालिका विजयी भएका छन्।विराटनगर महानगरपालिका तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रतियोगिता आयोजना गरिएको हो।आज भएको पहिलो खेलमा राजविराजले जनकपुरधाम उपमहानगरपालिका र वीरगञ्जले विराटनगर महानगरपालिलाई पराजित गरेको हो।यस अघि आज खेलेका चारै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका थिए।पहिलो खेलमा सप्तरीको राजविराजले जनकपुरलाई ६ रनले पराजित गरेको छ। राजविराज समूह ए को विजेता भएको छ।टस जितेर ब्याटिङ गरेको राजवि
काठमाडौं (अस) । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो २१ औं वार्षिकोत्सव अवसरमा देशभरका २१ स्थानमा रक्तदान सम्पन्न गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।
रेडक्रससगँको सहकार्यमा कम्पनीले बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौंडा, वीरगञ्ज, लहान, कलैया, गरुडा, लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, विराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरीकोट, चपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
वीरगञ्ज – सवा पाँच किलो चाँदीका गहनासहित एक जनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। चाँदीका गहनासहित प्रहरीले सप्तरी राजविराज उप महानगरपालिका–२ मेघरा घर भइ चितवन खैरेनी नगरपलिका–२ मा रहेकाे श्रीया ज्वेलर्सका सञ्चालक अंगत साहलाई पक्राउ गरेको हो। वीरगञ्ज –१६ स्थित शंकराचार्य गेट नजिकै शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा साहलाई चाँदीका गहनासहित पक्राउ गरिएकाे पर्साका प्रहरी प्रवक्ता […]
भारतबाट अवैध रूपमा चाँदीका गरगहना ल्याएको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् ।
पर्सा प्रहरीले आज बिहान साढे ८ बजे वीरगञ्ज महानगरपालिका–१६ बाट सप्तरी राजविराज उपमहानगरपालिका–२, मेघराका ४३ वर्षीय अंगद साहलाई पक्राउ गरेको हो । साह चितवन खैरेनी नगरपालिका–२, श्रीया ज्वेलर्सका सञ्चालक हुन् ।
उनले बोकेको कालो झोलाभित्र चाँदीका गरगहना पाँच किलो ३३४ ग्राम फेला परेको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बु...
लहान : विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिँदा सङ्क्रमण थप फैलिने जोखिम बढ्दै गएको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ गतेदेखि स्वाब सङ्कलन रोकिएको हो।
'न
१ असार, सिराहा । विगत दुई सातादेखि सिराहामा कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन कार्य रोकिँदा संक्रमण थप फैलिने जोखिम बढ्दै गएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र …
सिरहा : दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन कार्य रोकिँदा संक्रमण थप फैलिने जोखिम बढ्दै गएको छ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ देखि स्वाब संकलन रोकिएको हो।
&...
काठमाडौँः गत असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आज दिउँसो १ बजेसम्म १३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार वीरगञ्ज महानगरपालिका र राजविराज नगरपालिकाको अन्तिम मतपरिणाम