केन्द्रीय कारागारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

केन्द्रीय कारागारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

एभरेष्ट हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर, ४२१ जनाको चेकजाँच - NepaliPatra

काठमाडौं । नयाँ बानेश्वरको एभरेष्ट हस्पिटलले बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अबिरल झरीकाबीच शनिबार बिहान ८ देखि अपरान्ह ३ बजेसम्म चलेको शिविरमा ४२१ जनाले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् । शनिबार नै भएको बृहत रक्तदान कार्यक्रममा १२६ जना व्यक्तिहरुले रक्तदान गरेको र २७५ युनिट रगत संकलन भएको […]

एभरेष्ट हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर, ४२१ जनाको चेकजाँच

काठमाडौं । नयाँ बानेश्वरको एभरेष्ट हस्पिटलले बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अबिरल झरीकाबीच शनिबार बिहान ८ देखि अपरान्ह ३ बजेसम्म चलेको शिविरमा ४२१ जनाले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् । शनिबार नै भएको बृहत रक्तदान कार्यक्रममा १२६ जना व्यक्तिहरुले रक्तदान गरेको र २७५ युनिट रगत संकलन भएको […]

माओवादीद्वारा गोंगबु बसपार्कमा रक्तदान कार्यक्रम र स्वास्थ्य शिविर आयोजना

काठमाडौं- नेकपा माओवादी केन्द्रले काठमाडौंको गोंगबु बसपार्कमा शनिबार बिहान रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ। तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो। माओवादी काठमाडौं महानगर २६ नम्बर वडाद्वारा आयोजित रक्तदान र स्वास्थ्य शिविरको सो पार्टीका उपहमासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले उद्घाटन गरे। संगठन सुदृढीकरण […]

होस्टल व्यवसायी संघको वार्षिकोत्सवमा स्वास्थ्य शिविर

२५ साउन, काठमाडौं । होस्टल व्यवसायी संघ नेपालले प्रथम वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेको छ । बानेश्वरको एभरेष्ट हस्पिटलसँग समन्वय गरेर बिहीबार संघले गरेको शिविरमा पाँच सय जना विद्यार्थी तथा सर्वसाधारण …

सन्राइज बैंकको‘नि:शुल्क स्वास्थ्य शिविर’

काठमाडौं  । सन्राइज बैंकको योगीकुटी शाखाले तिलोत्तमा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा नि:शुल्क आँखा शिविर सञ्चालन गरेको छ । शिविर रूपन्देहीको शुद्धोधन गाउँपालिका–७ स्थित जनता माध्यमिक विद्यालयमा गरिएको हो । सो शिविरबाट २५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श सल्लाह र अन्य जाँच सेवा लिएको बताइएको छ । त्यस्तै बैंकको दुहबी शाखाले विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरसँगको सहकार्यमा छिटाहा माध्यमिक विद्यालय छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा  आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच र क्यान्सर जाँच गरिएको थियो । शिविरमा १५१ जनाले सेवा लिएको बैंकले जानकारी दिएको छ ।

प्रबुद्ध सहकारीको वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान

काठमाडौं । प्रबुद्ध बचत तथा सहकारी संस्थाले निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  संस्थाले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा लाइन्स क्लबको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम संयोजक प्रवीणविलास बज्राचार्यले स्वास्थ्य शिविर र रक्तदान कार्यक्रममा करिब ५० जना सहभागी भएको जानकारी दिए ।  काठमाडौं–२६, सामाखुसीमा रहेको यो सहकारीले वार्षिकोत्सवमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

निःशुल्क स्वास्थ्य शिविर  तथा रक्तदान कार्यक्रम सम्पन्न

कीर्तिपुर २  मैत्रीनगरस्थित इशानेश्वर शिव मन्दिरको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा शुभकामना आदानप्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। बैंकका अध्यक्ष्य सुदीप आचार्यको अध्यक्षता तथा काठमाडौँ महानगगरपालिका ३० का वडा अध्यक्ष दलबहादुर कार्कीको प्रमुख आतिथ्यमा उक्त […]

सांग्रिला बैंकको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, ११ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गर्दै आएको छ । सोही अवसरमा आज २०७८ कात्तिक १० गते देशभर रहेका ९८ शाखा कार्यालयहरु मध्ये केन्द्रीय कार्यालय बालुवाटार, शाखा […]

​एनआरएनए युएईद्वारा दूतावासमा रक्तदान, अर्को हप्ता निशुल्क स्वास्थ्य शिविर

उमाकान्त पाण्डे/उज्यालो ।  युएई, माघ ६ – गैर आवसीय नेपाली संघ (एनआरएनए) युएईले आबुधाबीमा रक्तदान कार्यक्रम गरेको छ । स्वास्थ्य शिविर र स्व...