भाइरल ज्वरोबाट बच्ने उपाय

घरेलु उपचार गरेको ५–६ दिनसम्म पनि स्वास्थ्यमा सुधार नआउँदा मात्र भाइरल ज्वरोका बारेमा स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह लिनु उचित हुन्छ।

सम्बन्धित सामग्री

भाइरलको जोखिम र बच्ने उपाय

काठमाडौं – मौसम परिवर्तनसँगै हामी विस्तारै जाडोबाट गर्मीतर्फ जाँदै छौँ। यो मौसममा हाम्रो शरीरमा ब्याक्टेरियाका कारण ज्वरो, रुघाखोकी भाइरल ज्वरो जस्ता सरुवा रोग लाग्ने सम्भावना धेरै हुन्छ। अहिलेको मौसम परिवर्तनको समयमा बिहान बेलुका चिसो तथा दिनमा गर्मी बढ्नुका साथै अत्यधिक प्रदूषण हुने भएकाले पनि स्वास्थ्यमा विभिन्न खालका समस्या देखा पर्छन्। यो मौसममा स्वास्थ्यमा देखिएको समस्याको […]

भाइरल ज्वरोबाट बच्ने उपाय

भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमण भएपछि आउँछ । यसलाई सिजनल फ्लु पनि भनिन्छ । भाइरल ज्वरो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एक प्रकारको सरुवा रोग हो । विशेष गरी रोग लागेका व्यक्तिको शरीरमा भएको तरल पदार्थबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । रोगीले खोक्दा, हाच्छ्युँ गर्दा शरीरमा भएका ब्याक्टेरिया सजिलै अर्को व्यक्तिमा […]