प्रदेश २ सरकारको साइकल वितरण कार्यक्रम स्थगित

जनकपुरधाम – प्रदेश २ मा ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत भइरहेको साइकल वितरण कार्यक्रम अनिश्चितकालका लागि स्थगन भएको छ। मुख्यमन्त्री लालबाबु राउतले सञ्चालन गरेको बेटी पढाऊ बेटी बचाऊ अभियानअन्तर्गत समुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल दिँदै आएका थिए तर आइतबार एक सूचना जारी गर्दै साइकल वितरण कार्यक्रम तत्काल स्थगन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को […]