नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अहिलेको जनमतको सन्देश नै मुख्य मुख्य राजनीतिक दलहरूबीच मिलेर जाऊ भन्ने रहेको बताए । उनले अहिलेको संविधान, व्यवस्थाको स्थायित्व र कार्यान्वयन तथा मुलुकको आर्थिक समृद्धि र विकासका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताए ।