काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अहिले नेपालको लिग च्याम्पियन चर्च ब्वाइज र भुटानको लिग च्याम्पियन पारो एफसीबिच खेल भइरहेको छ । मध्यान्तरसम्म दुवै टोलीबाट एक एक गोल भई खेल बराबरीमा रहेको छ ।
काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अहिले नेपालको लिग च्याम्पियन चर्च ब्वाइज र भुटानको लिग च्याम्पियन पारो एफसीबिच खेल भइरहेको छ । मध्यान्तरसम्म दुवै टोलीबाट एक एक गोल भई खेल बराबरीमा रहेको छ ।
१८ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड एफसी र अस्ट्रेलियामा नेपालीले सञ्चालन गरेको रोयल वेस्टर्नस क्लबबीच सम्झौता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रम दुई क्लबबीच छोटो अवधिको लागि खेलाडी, प्रशिक्षक तथा प्रविधि आदान प्रदान गर्ने विषयमा सम्झौता भएको हो । सम्झौता पत्रममा चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र […]
हेटौंडा (हाम्रो खेलकुद)- ए डिभिजन टोली एनआरटी हेटौंडामा जारी छैटौं सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शनिबार टाइब्रेकरमा ४–३ हराउँदै एनआरटी अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो ।निर्धारित समय २–२ बराबरीमा टुंगिएपछि खेल टाइब्रेकर गएको थियो । हेटौंडा–६ स्थित गौरीटाार रंगशालामा […]
The post टाइब्रेकरमा चर्च ब्वाइजमाथि एनआरटीको जित first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद)– मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ए डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनलाई सम्मान गरेको छ । एसोसिएसनले शनिबार आयोजना गरेको ग्रासरुट फुटबल अभियान उद्घाटनका अवसरमा महर्जनलाई सम्मान गरेको हो । मध्यपुर थिमीस्थित एसोसिएनको कार्यालयमा शनिबार आयोजित कार्यक्रमबीच मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले महर्जन सम्मान पत्र हस्तान्तरण गरेका थिए । शनिबार […]
The post प्रशिक्षक महर्जनलाई मध्यपुर युथको सम्मान first appeared on Hamro Khelkud.
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले हराएको हो । यस जितसँगै च्याम्पियन चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ । चर्च ब्वाइजले एक खेल अगाबै लिगको उपाधि जितेको थियो। […]