लिग च्याम्पियन चर्च ब्वाइज र अस्ट्रेलियाको रोयल वेस्टर्नस क्लबबीच सम्झौता

१८ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड एफसी र अस्ट्रेलियामा नेपालीले सञ्चालन गरेको रोयल वेस्टर्नस क्लबबीच सम्झौता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रम दुई क्लबबीच छोटो अवधिको लागि खेलाडी, प्रशिक्षक तथा प्रविधि आदान प्रदान गर्ने विषयमा सम्झौता भएको हो । सम्झौता पत्रममा चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र […]

सम्बन्धित सामग्री

टाइब्रेकरमा चर्च ब्वाइजमाथि एनआरटीको जित

हेटौंडा (हाम्रो खेलकुद)- ए डिभिजन टोली एनआरटी हेटौंडामा जारी छैटौं सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शनिबार टाइब्रेकरमा ४–३ हराउँदै एनआरटी अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो ।निर्धारित समय २–२ बराबरीमा टुंगिएपछि खेल टाइब्रेकर गएको थियो । हेटौंडा–६ स्थित गौरीटाार रंगशालामा […] The post टाइब्रेकरमा चर्च ब्वाइजमाथि एनआरटीको जित first appeared on हाम्रो खेलकुद.

भाग्यमानी मछिन्द्रलाई मौका

२२ साउन, काठमाडौं । ए डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोटको प्रारम्भिक चरणमा मंगलबार घरेलु मैदानमा भुटानी क्लब पारो एफसी खेल्दैछ । नेपाली क्लबले खेल्ने एएफसीको क्लब लेभलको ठूलो प्रतियोगिता एएफसी कप हो र त्यहाँ पुग्नका लागि मछिन्द्रले प्रारम्भिक चरणमा एफसी पारोलाई प्रतिद्वन्द्वी पाएको छ । नेपालको शीर्ष लिग ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेड हो । मछिन्द्र […]

च्याम्पियन चर्च ब्वाइज : पेनाल्टीले जोगियो थ्रीस्टारको हैसियत

केही खेलका नतिजा यस्ता हुन्छन्, जुन अपेक्षित हुन्छ । त्यो संयोगले जुरेको हुनसक्छ । त्यो परिस्थितिले जुराएको पनि हुनसक्छ । थ्रीस्टार क्लबले ललितपुर ‘छिमेकी’ जावलाखेलमाथि शनिबार पाएको जित यस्तै रह्यो । सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९–८० मा थ्रीस्टारलाई रेलिगेसनबाट बच्न जावलाखेलविरुद्ध निश्चित जित आवश्यक थियो । हारमात्र होइन, बराबरी पनि स्वीकार्य थिएन । आखिरमा यस्तै भयो । थ्रीस्टारको जित वास्तवमै कुनै सिनेमाको पटकथा जस्तै रह्यो ।

अनन्त ए डिभिजन लिगमा सर्वोत्कृष्ट, लकेन उदयीमान खेलाडी

काठमाडौं । च्याम्पियन चर्च ब्वाइज यूनाइटेडका कप्तान अनन्त तामाङले सहिद स्मारक ए डिभिजन लिग २०७९/८० को सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् । सर्वोत्कृष्ट घोषित भएसँगै अनन्तले नगद ३ लाख प्राप्त गरेका छन् । यस्तै, थ्री स्टार क्लबका मिडफिल्डर लकेन लिम्बुले उदयीमान खेलाडीको अवार्ड पाए । जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै साफ च्याम्पियनसिपका लागि अन्तिम टिममा अटाएका […]

प्रशिक्षक महर्जनलाई मध्यपुर युथको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ए डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनलाई सम्मान गरेको छ । एसोसिएसनले शनिबार आयोजना गरेको ग्रासरुट फुटबल अभियान उद्घाटनका अवसरमा महर्जनलाई सम्मान गरेको हो । मध्यपुर थिमीस्थित एसोसिएनको कार्यालयमा शनिबार आयोजित कार्यक्रमबीच मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले महर्जन सम्मान पत्र हस्तान्तरण गरेका थिए । शनिबार […] The post प्रशिक्षक महर्जनलाई मध्यपुर युथको सम्मान first appeared on Hamro Khelkud.

च्याम्पियन चर्च ब्वाइज युनाईटेडको ‘बी’ डिभिजन लिगमा सुखद अन्त्य

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले हराएको हो । यस जितसँगै च्याम्पियन चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ । चर्च ब्वाइजले एक खेल अगाबै लिगको उपाधि जितेको थियो। […]

चर्च ब्वाइजलाई खेलकुद सामग्री

राष्ट्रिय लिगको ‘सी’ डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई एनी स्पोर्ट्स क्लोथिङले साथ दिएको छ।