हेटौंडा (हाम्रो खेलकुद)- ए डिभिजन टोली एनआरटी हेटौंडामा जारी छैटौं सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शनिबार टाइब्रेकरमा ४–३ हराउँदै एनआरटी अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो ।निर्धारित समय २–२ बराबरीमा टुंगिएपछि खेल टाइब्रेकर गएको थियो । हेटौंडा–६ स्थित गौरीटाार रंगशालामा […]
The post टाइब्रेकरमा चर्च ब्वाइजमाथि एनआरटीको जित first appeared on हाम्रो खेलकुद.