काठमाण्डौ – वायु सेवा सञ्चालकले सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने नियम खारेज नभए जहाज नै नउडाउने भएका छन् ।
सरकारले असोज १ गतेदेखि आन्तरिक उडान गर्न पाइने तर सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने नियम बनाएको छ । तर वायु सेवा सञ्चालक सङ्घले भने यस्तो नियम संसारमा कतै नभएको भन्दै पूर्ण...