कहिलेकाहीँ जिब्रो र मुखमा खटिरा आउँदा खान पिउन निकै समस्या हुने गर्दछ । दाँतले जिब्रो टोकिँदा, कब्जियतका कारणले वा अन्य कारणले पनि मुख र जिब्रोमा खटिरा आउन सक्छ । यस्तो समस्या तपाईँमा पनि हुने गरेको छ भने, आत्तिनु पर्दैन यसको घरेलु उपचार सम्भव छ । – अलैँचीको चूर्ण अलैँचीको धूलोलाई महमा चोबेर खटिरामा लगाउँदा र […]