भारतमा फेरि बढ्यो कोरोना, एकैदिन ४३ हजार ७३३ जनामा संक्रमण पुष्टि

भारतमा कोरोना संक्रमण घट्दै गइरहेको बेला फेरि बुधवार दैनिक संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोनाले थप ९३० जनाको मृत्यु भएको जनाइएको छ । एकातिर भारतमा संक्रमण बढेको देखिएको छ भने अर्काेतिर लकडाउन खुकुलो हुँदै गएको छ । बिहारमा ११ र १२ कक्षाका विद्यालय खोल्ने अनुमति दिइएको छ । अन्य प्रदेशमा शपिङ मल, पसल, बजार, जिमखाना खोल्न अनुमति दिइएको छ । 

सम्बन्धित सामग्री

भारतमा मंकीपक्स संक्रमण पुष्टि, एक युवकको मृत्यु

दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मंकीपक्स संक्रमण पुष्टि भएको छ। हालै संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो। उनको...

भारतमा थप एक जनामा मंकीपक्सकाे संक्रमण पुष्टि

एजेन्सी- भारतमा थप एक जनामा मंकीपक्सकाे संक्रमण पुष्टि भएकाे छ। राजधानी दिल्लीका ३१ वर्षीय पुरुषमा आइतबार मंकीपक्स संक्रमण पुष्टि भएकाे हो। उनमा विदेश भ्रमण गरेको कुनै ट्राभल हिस्ट्री नभेटिएको जनाइएको छ। पश्चिमी दिल्लीका उनलाई अस्पताल भर्ना गरिएको छ। योसँगै भारतमा अहिलेसम्म मंकीपक्सका चार जना संक्रमित भेटिएका छन्। मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य […]

भारतमा २४ घण्टामा ३७१२ जनामा कोरोना संक्रमण पुष्टि

१९ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकमा कोरोनाबाट २४ घण्टामा ३ हजार ७१२ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । यो अघिल्लो पटकको तथ्यांकभन्दा ९६७ जनाले धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाबाट […]

भारतमा गत २४ घण्टामा २२ हजार बढीमा संक्रमण पुष्टि,३२५ को मृत्यु

काठमाडौं । भारतमा गत २४ घण्टामा थप २२ हजार २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोनाका कारण ३ सय २५ जनाको मृत्यु भएको हो । भारतमा हाल २ लाख ५३ हजार ७ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । भारतमा कोरोनाका कारण कुल […]

भारतमा २४ घण्टामा २ लाख ५१ हजार जनामा संक्रमण पुष्टि

काठमाडौं, १४ माघ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५१ हजार २०९ जना संक्रमित थपिएका छन् । बिहीबार कोभिड–१९ का कारण भारतमा ६२७ जनाको ज्यान गएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार हालसम्म ४ करोड ४ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोभिड–१९ बाट ४९ हजार भन्दा धेरैको ज्यान […]

भारतमा थप २ लाख ८६ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो पछिल्लो २४ घन्टामा २ लाख ८६ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको दैनिक संक्रमणदर १९.५९ प्रतिशत रहेको छ। केही दिनयता भारतमा कोरोना संक्रमणको रफ्तारमा भने कमी आएको छ। हिजो २ लाख ८५ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसैगरि सोमवार ३ लाख ६…

भारतमा एकैदिन करिब साढे ३ लाखमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा एकैदिन करिब साढे ३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ४७ हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहिबार ३ लाख १७ हजार ५ सय ३२ मा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतमा कोरोना भाइरसको तेस्रो […]

भारतमा एकैदिन ३ लाख भन्दा बढिमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भारतमा एकैदिन ३ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख १७ हजार ५ सय ३२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै संक्रमित भएको पनि खबरमा उल्लेख गरिएको छ । भारतमा […]

भारतमा २४ घण्टामा १ लाख ४१ हजारभन्दा बढीमा काेराेना संक्रमण पुष्टि

नयाँदिल्ली । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि भारतमा एकै दिन एक लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ९ सय ८६ जना संक्रमण पुष्टि भएको हो । यो संख्या अघिल्लो दिनको तुलनामा २१ […]

भारतमा ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या पनि बढ्दै

भारतमा पछिल्लो २४ घण्टामा ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार बिहानसम्म थप ४७ हजार २६२ जनामा संक्रमण देखिएको हो। यससँगै भारतमा १ करोड १७ लाख ३४ हजार ५८ जनामा संक्रमण देखिएको छ। यस्तै, भारतभर १ लाख ६० हजार ४४१ जनाको संक्रमणका कारण मृत्यु भएको…