भारतमा २४ घण्टामा २ लाख ५१ हजार जनामा संक्रमण पुष्टि

काठमाडौं, १४ माघ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५१ हजार २०९ जना संक्रमित थपिएका छन् । बिहीबार कोभिड–१९ का कारण भारतमा ६२७ जनाको ज्यान गएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार हालसम्म ४ करोड ४ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोभिड–१९ बाट ४९ हजार भन्दा धेरैको ज्यान […]

सम्बन्धित सामग्री

भारतमा २४ घण्टामा १ लाख ९४ हजार संक्रमित, ४४२ जनाको मृत्यु

काठमाडौँ । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै १ लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ । मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो […]