मेस्सीले सातौं पटक जिते बालोन डि’ओर अवार्ड

काठमाडौं । प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले जितेका छन् । उनले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन् । यो सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका उनले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी तथा इटलीका जोर्जिन्हो र रियल मड्डि तथा फ्रान्सका करिम बेन्जिमालाई पछि पारे । ३४ वर्षका मेस्सीले यो […]