मोरङ – पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ को सहभागिता सन्तोषजनक रहेको प्रदेश १ खेलकुद विकास बोर्डले जनाएको छ। प्रदेश १ को टोली १० स्वर्णसहित ७९ पदक हासिल गर्दै पदक तालिकाको छैटाैँ स्थानमा उक्लिएको छ। बोर्डका सदस्यसचिव हंशराज वाग्लेले विभिन्न आरोह अवरोहका बावजुद नवौँमा खेलाडीको प्रदर्शन र टोली पदक तालिकाको छैटाैँ स्थानमा रहनु सन्तोषप्रद […]