हुम्ला : सकेगार्ढ गाउँपालिका–७ रोडीकोटी हाँसेवीकी ४२ वर्षीया तारा बिकको आर्थिक अवस्थाका कारण उपचार नपाउँदा मृत्यु भएको छ।
मृतका आफन्त ज्ञानसिंह बिकका अनुसार तारको शुक्रबार बिहान ४ बजे घरमै मृत्यु भएको हो। सुत्केरी भएको १५ दिन भएको ताराको शरीर सुनिने, खाना नरुच्ने समस्या देखिएको थियो। शुक्रबार उनको मुखबाट ...