२ कात्तिक, डडेलधुरा । नेकपा एकीकृत समाजवादी, डडेलधुराका नेताहरुले नेपाली कांग्रेस बीपीसँग गरिएको चुनावी तालमेल कायम रहने बताएका छन् । प्रतिनिधि सभामा बीपी कांग्रेसलाई सघाउने र प्रदेश सभा (ख) मा डा. तारा जोशीलाई सघाउने सहमति भएको थियो । तर एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले मंगलबार विज्ञप्ति जारी गर्दै डा. तारा जोशीलाई २४ घण्टाभित्र उम्मेदवारी निष्क्रिय […]