बेमौसमी वर्षाले ढलायो धान, दाना नलाग्ने चिन्ता

३ कात्तिक, वीरगञ्ज । कात्तिकमा पनि असार–साउनमा जस्तो झरी छ । सोमबारदेखि परेको पानी बुधबारसम्म रोकिने छाँटकाट छैन । कतिपय किसानको धानमा दाना लाग्दै छ त कतिपयको बाली भित्र्याउने बेला भएको छ । वर्षासँगै आएको हावाहुरीका कारण धान ढलेको छ । धान ढल्दा फुलपनि झर्ने भएकोले दाना नलाग्ने हो कि भन्ने चिन्तामा किसान छन् । […]

सम्बन्धित सामग्री

बेमौसमी वर्षाले धानबाली सखाप

मकवानपुर : बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन्। मङ्गलबार राति आएको हावासहितको पानीले धानबालीमा क्षति पुर्‍याएको हो।मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सिमलटार, धादिङफाँटसहित गाउँपालिकाको विभिन्न स्थानमा लगाइएका धानबालीमा क्षति पुगेको स्थानीय किसानले बताएका छन्। सिमलटारका किसान एटबहादुर बस्नेतका अनुसार धान भित्र्याउने समयमा हावासहितको पानीले खेतमै धान ढलेको बताए।  उनले भने, “मङ्गलबार बिहानपख करिब २ बजे हावासहितको वर्षाले पाकेको धानबालीमा क्षति पु

बेमौसमी वर्षाले लजविद्युत्, सडक र कृषिमा क्षति

गलेश्वर – विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरसिलो बनेको छ। लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ। वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो आउँदा स्थानीयवासी त्रस्त भएका छन् भने दसैँ मनाउन आफन्तकोमा जाने आउने सर्वसाधारण घरभित्र नै गुम्सिएर […]

बेमौसमी वर्षाले रुपन्देहीमा ८ करोड मुल्य बराबरको काचो ईट्टा नष्ट

बेमौसमी वर्षाले रुपन्देहीमा रहेका ईट्टा व्यवसायहरुको करिब ८ करोड मुल्य बराबरका काचो ईट्टा नष्ट भएको छ । बुधबार भएको वर्षाका कारण रुपन्देही जिल्लामा मात्रै करिब सवा ३ करोड काँचो ईट्टा गलेर...

बेमौसमी वर्षाले पीडित किसानलाई एक महिनाभित्र क्षतिपूर्ति दिइने

१ कात्तिकदेखि तीन दिनसम्म परेको अविरल बेमौसमी वर्षाले कृषि क्षेत्रमा गरेको क्षतिबापत किसानलाई एक महिनाभित्र राहत वितरण सुरु गरिने भएको छ । क्षतिको यकिन गरेपश्चात् राहत वितरण गर्ने गरी सरकारी निकाय...

बेमौसमी वर्षाले अबरुद्ध बेंसीसहर–चामे सडक सुचारु

बेमौसमी वर्षाका कारण अबरुद्ध बेंसीसहर–चामे सडक सुचारु भएको छ। कात्तिक २ गतेदेखि अविरल वर्षाले बेंसीसहर–चामे सडकको विभिन्न ठाउँमा पहिरो जाँदा बेंसीसहर–चामे सडक  अवरुद्ध भएको थियोे। तिमाङ झरनामा पुल निर्माण भएपछी मनाङ...

बेमौसमी वर्षाले ग्रामीण सडक चिरा चिरा,जोखिम मोलेर यातायात संचालन

वर्षातको समयमा बिग्रिएका जिल्लाका ग्रामीण क्षेत्रका कच्ची सडक पुनःअबिरल बर्षाका कारण पुर्ण रुपमा अवरुद्ध बनेका  छन्। वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि गाउँका सडकमा सवारी साधन चलाउन समस्या भएको...

बेमौसमी वर्षाले कोदोमा क्षति

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा बेमौसमी वर्षाले कोदोमा क्षति गरेको छ। म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये करिब एक हजार हेक्टरमा कोदो खेती हुने गरेको छ।म्याग्दीको भकिम्ली, देवीस्थान, रुम, अर्मन, वरंजा, मुना, मुदी, गुर्जालगायतका गाउँमा लगाइएको कोदो बाली बेमौसमी वर्षाले क्षति गरेको किसानहरुले बताएका छन्। तर धानबालीमा मात्र क्षति पुगेको समाचार आउने गरेको उनीहरूको गुनासो छ।‘धानबाली नष्ट भन्ने मात्रै समाचार आउँछन्, हाम्रो मुख्य बाली कोदो नष्ट भएको कसैले देख्दैनन्&sbqu

बेमौसमी वर्षाले ओखलढुंगामा २२९३ हेक्टर अन्नबाली नष्ट

बेमौसमी वर्षाले ओखलढुंगामा दुई हजार २९३ हेक्टर धान, फापर र कोदोबाली नष्ट गरेको छ। कात्र्तिक लागेपछि सुरु भएको वर्षाले जिल्लाका ८ वटै स्थानीय तहमा भित्र्याउने बेला भएको दुई हजार हेक्टर...

बेमौसमी वर्षाले २० प्रतिशत धानबालीमा क्षति

काठमाडौँ । बेमौसमी वर्षाले तराई भेग तथा पहाडी क्षेत्रमा २० प्रतिशतसम्म धानबाली क्षति भएको छ। देशभर यस वर्ष करिब १५ लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो । नेपाल कृषि अनुसन्धान परिषद्का राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. भानु पोखरेलका अनुसार कुल बालीको करिब १५–२० प्रतिशतसम्म क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अझै लगातार पानी […]

बेमौसमी वर्षाले  बेसिशहर -चामे सडक पुन: अवरुद्ध

बेमौसमी वर्षाका कारण बेसिशहर चामे सडक पुन अवरुद्ध भएको छ । आइतबार साँझदेखि परेको निरन्तरको अविरल वर्षाले बेसीशहर चामे सडकको विभिन्न ठाउँमा पहिरो जाँदा  बेँसीशहर–चामे सडक पुन अवरुद्ध भएको हो...