प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधिद्वारा ख्वप अस्पताल अनुगमन

भक्तपुर- प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेको छ ।भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप अस्पताल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले अनुगमन टोलीलाई ख्वप अस्पतालमा स्वागत गरी अस्पतालबाट प्रवाहित सेवा–सुविधा र अस्पतालको अवस्थाबारे अवगत गराएका थिए । नगर प्रमुख प्रजापतिले जनताको माग […]