काठमाडौं : उमेर ८१, घर मोरङ, २०१५ सालदेखि नेपाली कांग्रेसमा भूमिगत भएर समेत काम गरेको बताउने कपिलप्रसाद सुवेदी महासमिति सदस्य भएर बैठकमा भाग लिन पाउँदा दंग छन्। महासमिति बैठकमा आफ्नो विचार राख्ने अवसर पाउनु नै आफूलाई गर्वको विषय भएको उनी बताउँछन्।
लामो समय जिल्ला र क्षेत्रमा बसेर काम गरे पनि पद नपाए...