दाङ : संघीय संसदका सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी रहेको बताए।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनद्वारा लिखित उपन्यास ‘लक्की चार्म’ को घोराहीमा शुक्रबार लोकार्पण गर्दै उनले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैंगिक हिंसाविरुद्धको १६ दिने अभिया...