काठमाडौं, २५ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमसीसीबारे पछिल्लो समय मौन छन् । उनले विगतमा लचिलो ढंगले एमसीसी संशोधनमा जोड दिएका थिए । एमसीसीले संशोधन नगर्ने स्पष्ट पारेपछि नेता नेपाल मौन छन् । झलनाथ खनालबाहेक नेकपा एसका प्रभावशाली नेता देखि सांसदहरु एमसीसीबारे बोलेका छैनन् । विश्वस्त स्रोतका अनुसार माधव नेपाल एमसीसीको […]