जनकपुरधाम । जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको एक कोरोना संक्रमित फरार भएका छन् । सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राति नै फरार भएका हुन् । मानसिक सन्तुल ठिक नभएका कोरोना संक्रमित यसअघि पनि पटक पटक भाग्ने प्रयास गरेका थिए । भागेका संक्रमितको खोजी कार्य भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् …