सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा अर्को सातादेखि

कोभिड १९ को कारणले १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्र (लाइन्सेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा एक साताभित्रै खुल्ने भएको छ। यातायात व्यवस्था विभागले पुसको दोस्रो सातादेखि १० महिनादेखि ठप्प भएको सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सुरु गर्न लागेको हो।

सम्बन्धित सामग्री

बागलुङमा ११ वर्षपछि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुला

काठमाडौं । बागलुङमा ११ वर्षपछि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन गरिने भएको छ । धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई लक्षित गरी सवारी अनुमतिपत्र परीक्षाको आवेदन आइतबारदेखि लिन थालिएको बाग्लुङ यातायात कार्यालयले जनाएको छ । यी जिल्लाका सेवाग्राहीहरु अहिलेसम्म सवारी अनुमतिपत्रका लागि पोखरा जानुपर्ने बाध्यता रहेको छ । नयाँ मापदण्ड अनुसारको […]

गाडीको लाइसेन्स परीक्षा बागलुङबाटै

२३ असार, गण्डकी । एघार वर्षपछि पुनः बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउने भएको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन । यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले आगामी साउनभित्रै चारपाङ्ग्रे सवारी साधनको ‘लाइसेन्स’ परीक्षा सुरु हुने जानकारी दिए । ‘ट्रायल […]

अब सबै प्रदेशले लाइसेन्सको परीक्षा एकै किसिमबाट लिने

काठमाडौँ । अब सबै प्रदेशहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा एकै किसिमबाट लिने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको अन्तरतह समन्वय बैठकले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार परीक्षा लिने निर्णय गरेको हो । यातायात मनत्रालय स्रोतका अनुसार १ जेठ २०७८बाट […]

अंकभार प्रणालीबाट लाइसेन्सको परीक्षा लिन सबै प्रदेश सहमत

२३ साउन, काठमाडौं । अब सबै प्रदेशहरुले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा एकै किसिमबाट लिने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको अन्तरतह समन्वय बैठकले  सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार परीक्षा लिने निर्णय गरेको हो । यातायात मनत्रालय स्रोतका अनुसार १ […]

विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण हुने

मोरङ – प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण गरिने भएको छ । प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा प्रयोगात्मक परीक्षा दिने व्यवस्था मिलाइएको जानकारी दिए । विराटनगरका सेवाग्राहीले यसअघि सुनसरीको इटहरीबाट सवारी चालक अनुमतिपत्र लिने गरेका थिए । यातायात […]

सवारी चालक अनुमतिपत्र परीक्षा अब विराटनगरबाट पनि

काठमाडौँ । मोरङको विराटनगरबाट पनि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा दिन पाइने भएको छ ।  प्रदेश १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय विराटनगरबाट लाइसेन्स र ट्रायल दिन मिल्ने गरी सेवा सुरु भएको हो।   साउन ११ गते  बेलुकादेखि विराटनगर यातायात व्यवस्था कार्यालय अन्तर्गत सेवाग्राहीले अनलाइन […]

अबदेखि चितवनबाटै सवारी चालक अनुमतिपत्र लिन सकिने

काठमाडाैँ- चितवनमा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ। आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ। यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने छ। कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो सातादेखि प्रयोगात्मक परीक्षासमेत भरतपुरमै हुने उनको भनाइ […]

सवारीचालक अनुमतिपत्रको परीक्षा सुरु

कोाभिड–१९का कारण चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आइतबारबाट सुरु भएको छ । उपत्यकाका यातायात व्यवस्था कार्यालयहरुले रोकिएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा आइतबारबाट सुरु गरेका हुन् ।कोभिड–१९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमतिपत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड–२०७८ अनुसार यातायात कार्यालयहरुले परीक्षा सञ्चालन गरेका हुन् । सरकारले तोकेको मापदण्ड पालना गरी […]

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाइयो, यस्तो अवस्थामा ट्रायल फेल

सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको हो । परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको हो । सवारी चालक अनुमतिपत्र परीक्षाको लिखित र प्रयोगात्मक दुबै परिवर्तन गरिएको विभागका प्रवक्ता डा लोकना

सवारी चालक अनुमतिपत्र पुनः वितरण

काठमाडौं। कोरोना महामारिको दास्रो लहरका कारण स्थगित भएको सावारी चालक अनुमतिपत्र फेरि वितरण गर्न लागिएको जनाइएको छ। निर्धारित स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरी असार८ गतेदेखि वितरण गर्न लागिएको हो। मंगलबार दुईसय वटा सवारी चालक अनुमतिपत्र वितरण गरिने यातायात व्यवस्था कार्यालयले बताएको छ। ७०/७० काेटा संख्यामा अनुमतिपत्र नविकरण र ट्रायल परीक्षा उतिर्ण भएकाहरूसँग राजस्व संकलन गर्ने कुरा पनि कार्यलयले खुलाएकाे छ।