काठमाडौं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन तोड्न नचाहेपछि एमालेसँगको कांग्रेसको सहमति सम्भावना न्यून रहेको छ । हिजोमात्रै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एक्लाएक्लै र सामूहिक गरि दुई पटक वार्ता गरे । उक्त भेटमा कांग्रेसको तर्फबाट महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, […]