काठमाडौं : शेरबहादुर देउवा असार २९ मा प्रधानमन्त्री हुँदा माओवादी केन्द्र र नेपाली कांग्रेसका २/२ जना मन्त्रीले मात्रै सपथ लिने मौका पाए। चाँडै मन्त्रिपरिषदलाई पूर्णता दिएर द्रुत गतिमा काम गर्ने दाबी गठबन्धनको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पूर्ववर्ती सरकारको विकल्पका रुपमा गठबन्धन सरकार आएको हो। सत्तामा रहँदा ओलीले…