नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौडेलले गृह जिल्ला गुल्मीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र गुल्मीमार्फत जिल्ला प्रशासन कार्यालय गुल्मीमा गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । पूर्वमुख्य सचिव पौडेलले गुल्मी जिल्लाका लागि १ लाख थान मास्क, १ सय एमएल […]