नेपाल बीमा प्राधिकरणले माग्यो १६ जना कर्मचारी

काठमाडौं, माघ २६ । नेपाल बीमा प्राधिकरणले १६ जना जनशक्ति माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रशासन र कानुन तर्फ सहायक निर्देशक र सहायक प्रथम गरि कुल १६ जना जनशक्ति माग गरेको हो। प्राधिकरणले प्रशासनतर्फ अधिकृत तृतीय श्रेणीमा १० जना, कानुन तर्फ अधिकृत तृतीय श्रेणीमा २ जना, प्रशासनतर्फको सूचना प्रविधि अन्तर्गत […]