जेलमा मारिनेहरु १ सय १६ जना पुगे

जेलमा मारिनेहरु १ सय १६ जना पुगे 

सम्बन्धित सामग्री

नेपाल बीमा प्राधिकरणले माग्यो १६ जना कर्मचारी

काठमाडौं, माघ २६ । नेपाल बीमा प्राधिकरणले १६ जना जनशक्ति माग गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रशासन र कानुन तर्फ सहायक निर्देशक र सहायक प्रथम गरि कुल १६ जना जनशक्ति माग गरेको हो। प्राधिकरणले प्रशासनतर्फ अधिकृत तृतीय श्रेणीमा १० जना, कानुन तर्फ अधिकृत तृतीय श्रेणीमा २ जना, प्रशासनतर्फको सूचना प्रविधि अन्तर्गत […]

युवा संघका १६ जना माओवादी केन्द्रमा प्रवेश

युवा संघ गलकोट, बगलुङका नगरपालिकाक अध्यक्ष बलबहादुर विकसहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । आइतबार योङ कम्युनिष्ट लिग नेपाल (वाइसीयल) गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा विकसहित १६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले स्वागत गरे । प्रवेश गर्नेहरुमा युवा संघ गलकोट नगरपालिका अध्यक्ष बलबहादुर विक,

दाङमा बस दुर्घटना हुँदा १६ जना घाइते

दाङ – दाङमा आज शुक्रवार बेलुकी भएको बस दुर्घटनामा १६ जना घाइते भएका छन् ।  चितवनको नारायणघाटबाट बर्दियाका लागि छुटेको ना ६ ख ९६७९ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ९ शिवखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका प्रहरीले जनाएकाे छ ।  घाइते सबैलाई उपचारका लागि कोहलपुर लगिएको छ । बसमा ३० जना यात्रु सवार थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१६ जना डिएसपीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले सिंहदरवार सुरक्षा गण, नेपाल प्रहरी विशेष सुरक्षा, नेपाल प्रहरी अपराध अनुसन्धानलगायतका डिएसपीहरूको सरुवा गरेको हो ।

काठमाडौंको बिजेश्वरीबाट १७ लाखसहित १६ जना पक्राउ

काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका–१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई गए राति रु १६ लाख ९० हजार ५०० र १६ थान कौडासहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अ

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

मंगलबार बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन्।...

१६ जना सीडीओकाे सरुवा (को कहाँ ?)

काठमाडौं । सरकारले १६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । हिजो (मंगलबार) ८५ जना सहसचिवको सरुवा गरेको सरकारले आज १६ जना प्रजिअको सरुवा गरेको हो । गृह मन्त्रालयले आज ती १६ सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउँदै काज सरुवा गरेको हो । गृह मन्त्रालयका घनश्याम उपाध्यायलाई गृह मन्त्रालयबाट ललितपुरका प्रजिअ, रुद्रादेवी […] The post १६ जना सीडीओकाे सरुवा (को कहाँ ?) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

१६ जना सवार हेलिकोप्टर दुर्घटना

रुसको एक तालमा हेलिकोप्टर दुर्घटना भएको छ। १६ जना सवार रहेको हेलिकप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय एजेन्सीहरुले उल्लेख गरेका छन्।

एसपीमा बढुवाका लागि १६ जना डिएसपीको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को नाम सिफारिस गरिएको छ ।सोमवार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।यस्तो छ बढुवा सिफारिसको सूची