एसियाली आईसीटी इन्डस्ट्रीज प्रतिनिधिहरुलाई बिना हिचकिचाहट लगानी गर्न रेखा शर्माको आग्रह (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एसियाली आईसीटी इन्डस्ट्रीजका प्रतिनिधिहरुलाई बिना हिचकिचाहट लगानी गर्न आह्वान गरेकी छन् । आइतबार अन्तर्राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि विषयमा भएको छलपलमा उपस्थित १७ एसियाली राष्ट्रहरुका आईसीटी इन्डस्ट्रीज प्रतिनिधिहरुलाई मन्त्री रेखा शर्माले बिना हिचकिचाहट लगानी गर्नका लागि आह्वान गरेकी हुन् । उनले भनिन्, ‘नेपालको सञ्चार तथा सूचना प्रविधि […]

सम्बन्धित सामग्री

माओवादीका ८ महिलामा रेखा शर्मा मात्रै निर्वाचित

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ८ जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो । जसमध्ये दाङ २ बाट पार्टी स्थायी समिति सदस्य रेखा शर्मा मात्रै निर्वाचित भएकी छन् । एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै १९६ मत अन्तरले शर्मा निर्वाचित भएकी हुन् । शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी भइन भने पोखरेलले २६ हजार ६८१ मत ल्याएर पराजित भएका छन् । शर्मा माओवादीबाट एक मात्र महिला निर्वाचित भएर रेकर्ड राखेकी छन् । २०७० र २०७४ सालमा समानुपातिक सांसद भएकी थिइन भने एक पटक संघीय सरकारकी मन्त्री भएक

एमाले महासचिव पोखरेललाई हराउँदै तेस्रोपटक सदन प्रवेश गर्दै रेखा शर्मा

मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आउनुभएकी रेखा शर्मा तेस्रोपटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गरी उहाँ सदन प्रवेश गर्नुभएको हो । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी […]

दाङ २ मा शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

काठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी हुनु भएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार रहनु भएकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी हुनु भएको हो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नुभयो भने एमाले महासचिव शंकर पोखरेलले दोस्रो […]

एमाले महासचिव पाेख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

दाङ - दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शङ्कर पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी हुनुभएकाे छ । पाेख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभएकाे हाे । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएकाे छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएकाे छ । चुनावकाे अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।

शंकर पोखरेललाई पराजित गर्दै दाङ–२ मा रेखा शर्मा निर्वाचित

काठमाडौं, ८ मंसिर । दाङ क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छिन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । औपचारिक रुपमा मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

दाङ २ बाट एमालेका शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

दाङ क्षेत्र नं. २ बाट वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादीकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छिन् । उनले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् ।  झिनो मतान्तरले शर्मा विजयी भएकी छन् ।...

शंकर पोखरेललाई पराजित गर्दै दाङ-२ मा रेखा शर्मा विजयी

दाङ – दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । शर्मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई करिब १ सय ९६ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । भर्खरै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार माओवादीकी  शर्माले २६ हजार ८७७ मत प्राप्त गरेकी छन् भने एमालेका पाेखरेलले २६ हजार ६८१ मत प्राप्त […]

दाङ २ मा रेखा शर्मा विजयी, एमाले महासचिव शंकर पोख्रेल पराजित

८ मंसिर, दाङ। दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् । औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।

माओवादीको भागमा परे चुनाव लड्न तयार छु : रेखा शर्मा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा प्रतिनिधि सभा तर्फ समानुपातिक बसेका छन् । महरा समानुपातिकमा गएपछि  उनका निर्वाचन क्षेत्र दाङ २ बाट को उठ्ने चर्चा भन्ने विषयमा पार्टीमा चर्चा सुरु हुन थालेको छ । दाङ जिल्ला पार्टीले २ बाट महरा सहित स्थायी समिति सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस भएको छ । गठबन्धनबाट माओवादीको भागमा परेपछि मुख्य दाबेदार शर्मा र आचार्य नै हुन् । महराको क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी स्थायी समिति सदस्य शर्मासँग चु

दम्पत्ति नै केन्द्रीय सदस्यबारे रेखा शर्मा भन्छिन् : पछि हट्नुपर्ने भए सोचौं

२० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले दम्पत्तिलाई नै पार्टीको केन्द्रीय सदस्य बनाइएको भनेर विरोध जनाउनुभन्दा यसबारे सकारात्मक ढंगले समीक्षा गर्नुपर्ने बताएकी छन् । यदि जिम्मेवारीबाट पछि हट्दा राम्रो हुन्छ भने पनि विना हिचकिचाहट त्यसबारे सोच्नुपर्ने उनको भनाइ छ । माओवादी केन्द्रको आठौं महाधिवेशनबाट पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्मा र उनका पति […]