२० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले दम्पत्तिलाई नै पार्टीको केन्द्रीय सदस्य बनाइएको भनेर विरोध जनाउनुभन्दा यसबारे सकारात्मक ढंगले समीक्षा गर्नुपर्ने बताएकी छन् । यदि जिम्मेवारीबाट पछि हट्दा राम्रो हुन्छ भने पनि विना हिचकिचाहट त्यसबारे सोच्नुपर्ने उनको भनाइ छ । माओवादी केन्द्रको आठौं महाधिवेशनबाट पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्मा र उनका पति […]