काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक विभिन्न १५ वटा एजेन्डामा छलफल गरेर सकिएको छ । बैठकले चितवनमा सम्पन्न महाधिवेशनबाट निर्वाचित सदस्य तथा पदाधिकारीलाई प्रमाणपत्र दिनेदेखि जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्नेसम्मका निर्णय गरेको छ ।
जसअनुसार आगामी पुस २३ गते सबै जिल्लाको जिल्ला अधिवेशन गर्ने निर्णय भएको छ । यस्तै माघ ८ गते प्रदेश...