पछिल्लो समय मोबाइल फोन बच्चा देखि,वृद्धवृद्धा सम्म जोकोहीको पनि अत्यावश्यक वस्तुनै बनि सकेको छ । मोबाइल फोनकै कारण आज भोेलिका मानिसहरुले आफ्नो साथीसँग कुरा गर्न , भेट गर्न भुलिसकेका छन् । प्रायजसो सबै मानिसहरु आफ्नो पर्सनल कुराहरु पनि मोबाइलमै राख्ने गर्छन् ।