संसद विघटनविरुद्ध सिफलमा ‘बृहत नागरिक आन्दोलन’को प्रदर्शन (तस्बिरहरू)

संसद विघटनविरूद्ध वृहत नागरिक आन्दोलनले आइतबार पनि विरोध प्रदर्शन जारी राखेको छ। काठमाडौंको सिफलस्थित सहिद धर्मभक्त माथेमाको शालिक अगाडि भेला भएर लेखक, कवि, कलाकार, पत्रकारलगायतका अभियन्ताले संसद विघटनको विरोधमा प्रदर्शन गरेका हुन्।

सम्बन्धित सामग्री

कमलपोखरीको माटोको टिका लगाएर बालुवाटार मार्च

काठमाडौं । कमलपोखरीको माटोको टिका लगाएर सोमबार काठमडौंमा बृहत नागरिक आन्दोलन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा नारायण वाग्ले, खगेन्द्र संग्रौला, सन्जिब उप्रेति, डा. गोबिन्द केसी, मोहना अन्सारी र दयाहाङ राईलगायतको अगुवा समुहको नेतृत्वमा प्रतिगमनको विरोधमा बालुवाटार मार्च भएको हो ।

संसद विघटनविरुद्ध बृहत नागरिक आन्दोलन सुरू

११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै नागरिक आन्दोलन सुरू भएको छ । बृहत नागरिक आन्दोलनको पहिलो दिन शनिबार माइतीघर मण्डलामा 'शंख एपिसोड'सहित कोणसभा सम्पन्न भएको छ । १८ …