हामी सरकारमा बसेका मान्छेले पनि आफ्नो ठाउँमा बसेर राम्रो सरकार राम्रो राज्य चलोस् भनेर प्रयास गरिरहेका छौँ। तर नेपालको दुर्भाग्य नै रहेछ, कहिल्यै पनि स्थिर सरकार बन्न सकेन। २०१५ सालमा बिपी कोइरालाको दुई तिहाइको सरकार बनेको थियो। यो भन्दा अगाडि केपी शर्मा ओलीको सरकार बनेको थियो। तर हामीले सही रूपमा ती कुनै पनि सरकारलाई चलाउन […]
गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज उनकै निवास खुमलटारमा आयोजित बधाई कार्यक्रममा सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्न आर्थिक क्रान्ति गर्नुपर्ने र त्यसका लागि आफू गोरखा पुगेको बताए।...
मोरङ – कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निर्वाचनपछि कांग्रेसको नेतृत्वमा आर्थिक क्रान्ति र समृद्धि हुने बताएका छन्। सुनसरीको लौकहीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता कोइरालाले गठबन्धनको जितमा लोकतन्त्र बलियो हुने र कांग्रेसले सरकारको नेतृत्व गर्ने बताए। सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका लागि भोट माग्दै […]
गोरखा – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अवस्था परिवर्तन भए पनि नागरिककाे अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताउनुभएको छ ।
आज (बिहीवार) गाेरखाकाे अजिरकोट गाउँपालिका वडा नम्बर १ काे याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘राजनीतिक परिवर्तनको तयारी गोरखाको यही भूगोलबाट गरेको हुँ, राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आए...
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा रहेका उनले आज पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाटमा नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति […]
‘नेपालमा अबको आवश्यकता आर्थिक क्रान्ति हो। नेपालमा सबै किसिमको क्रान्तिहरु गरिए। क्रान्ति गर्दै मुलुकमा गणतन्त्र समेत आयो तर आर्थिक क्रान्ति भएन। मुलुकका दुई तिहाई किसान जनताका लागि आर्थिक क्रान्ति आवश्यक छ तर हामी कुरा मात्रै गर्छौं काम गर्दैनौं। त्यसमा ...
काठमाडाैँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन्। आइतबार नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २५ औँ पुण्यतिथिको अवसरमा गणेशमान सिंह फाउण्डेसनले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले जनताको जीविकोपार्जनलाई सहज गराउन आर्थिक क्रान्ति आवश्यक रहेको बताएका हुन्। उनले संविधान अनुरूप प्रदेश र स्थानीय तहको […]
इलाम : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक क्रान्ति सफल बनाउन पर्यटन क्षेत्रको प्रवर्द्धन अपरिहार्य रहेको बताएका छन्। माई नगरपालिका-१ बिहीबारेमा सुरु भएको ‘प्रथम तेह्रकुने सिमसार महोत्सव’को उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्रहरुको रूप संरक्षण गरे मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए।उनले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान दिनसमेत बताए। पर्यटन प्रवर्द्धनको माध्यमबाट मात्रै प्रदेश १ लाई आर्थिक समृद्धिमा अ
नागरिकको जीवनमा आर्थिक रूपान्तरण ल्याउने वाचा गरेका प्रधानमन्त्री आफ्नै आसेपासेका जीवनमा आर्थिक क्रान्ति गर्न सहयोगीका रूपमा देखा परे । नेपालले सात दशक लामो राजनीतिक लडाइँ समाप्त गरी संविधानसभाबाट संविधान बनाएर जारी गरेपछि एक प्रकारको आशा नेपाली नागरिकमा पलाएको थियो । लामो समय अस्थिर राजनीतिबाट पीडित नेपाली नागरिकले अब आर्थिक क्रान्ति हुने आशामा नेपाल कम्युनिस्ट पार्टी […]