हामी सरकारमा बसेका मान्छेले पनि आफ्नो ठाउँमा बसेर राम्रो सरकार राम्रो राज्य चलोस् भनेर प्रयास गरिरहेका छौँ। तर नेपालको दुर्भाग्य नै रहेछ, कहिल्यै पनि स्थिर सरकार बन्न सकेन। २०१५ सालमा बिपी कोइरालाको दुई तिहाइको सरकार बनेको थियो। यो भन्दा अगाडि केपी शर्मा ओलीको सरकार बनेको थियो। तर हामीले सही रूपमा ती कुनै पनि सरकारलाई चलाउन […]