काठमाडौं, १८ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतम सहभागी हुन थालेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गर्दै आएको बैठकमा आइतबार गौतम सहभागी भए । यसले एमालेभित्रको राजनीतिमा नयाँ सम्भावना विकास भएको छ । गौतमले एमाले एक हुञ्जेल स्थायी कमिटी मान्नुपर्ने तर्क राख्दै आएका थिए । उनी बैठकमा सहभागी […]