पंगा ग‍र्ल कंगनालाई पद्मश्री, करण जोहर, एकता कपुर र अदनान सामी पनि सम्मानित

भारतले आज ७१ औं गणतन्त्र दिवस मनाउँदैछ। यसैबीच भारतमा विभिन्न क्षेत्रमा काम गरेकाहरुलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ। भारत सरकारले बलिउड अभिनेत्री कंगना रनावत, निर्देशन एवंम निर्माता करण जोहर, निर्माता एकता कपुर र गायक अदनान सामीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गर्ने भएको छ। हाल कंगनाको पंगा फिल्मले बक्स अफिसमा राम्रो

सम्बन्धित सामग्री

कंगनालाई पद्मश्री अवार्ड

बलिउड नायिका कंगना रनावत, निर्देशक करण जोहर र निर्माता निर्देशक एकता कपुर भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्री अवार्डबाट सम्मानित भएका छन्। सोमबार र मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको समारोहमा कला श्रेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उनीहरू सम्मानित भएका हुन्। उनीहरूलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले उक्त अवार्ड प्रदान गरेका थिए। अवार्ड समारोहमा तामिल, पञ्जाबलगायत […]

बलिउडका अविवाहित अभिभावकहरु

एजेन्सी। बलिउडमा केही यस्ता स्टारहरुपनि छन्, जो अविवाहित भएर पनि अभिभावक बनेका छन्। जसमा केहीले बच्चालाई ‘धर्मपुत्र’को रुपमा राखेका छन् भने कोहीले ‘सरोगेसी’को सहारा लिएका छन्। बलिउडमा सुष्मिता सेनले दुई छोरीहरु, साक्षी तंवरले एक छोरी र रवीना टन्डनले दुई छोरीहरु एडप्ट गरेकी छिन्। त्यस्तै‘सरोगेसी’बाट अभिभावक बन्नेहरुमा दुई छोरासहित करण जोहर, एक छोरासहित तुषार कपुर र एक छोरासहित एकता कपुर छन्।

सुशान्त आत्महत्यामा बलिउडका कलाकारमाथि दायर मुद्दा विहार अदालतद्वारा खारेज

एजेन्सी । सुशान्त सिंह राजपुतको आत्महत्यामा सलमान खान, एकता कपुर, सञ्जय लीला भन्साली र करण जोहर लगायतका