षड्यन्त्र, तिकडम र दासत्वको राजनीतिमा नेताहरूको अभिव्यक्तिको मूल्य र अर्थ के हुन्छ र? तिनीहरूले नेतृत्व गरेका राजनीतिक दलहरूको चुनाव घोषणा पत्रको विश्वसनीयता पनि त्यही अनुपातमा स्खलित हुन्छ। यो स्तम्भ प्रकाशन हुँदा निर्वाचनका लागि ९ दिन बाँकी रहनेछ। आफ्ना विभिन्न खुवी र जाँगरका कारण एमाले गठबन्धन विजयी भएमा प्रधानमन्त्री पदका दाबेदार केपी ओली नै प्रधानमन्त्री बन्नेमा पार्टी […]