काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान-२०८०’ पूर्वराष्ट्रपति डा रामवरण यादवलाई प्रदान गरेका छन् ।
वर्तमान संविधान निर्माण क्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान जारी गर्न महत्वपूर्ण योगदान पुर्याएबापत सङ्घीय लोकतान्त्रिक गणतन्त्र...