काठमाडौँ– पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद, न्यायलयलगायतका क्षेत्रमा देखिएका समस्या समाधानका लािग राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका छन्। शनिबार काठमाडौँमा ‘मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ नामको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संविधानमाथि पटक पटक आक्रमण भएको र संसद, न्यायलय लगाएतका क्षेत्रमा समस्या देखिएको भन्दै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताए। उनले दुई पटक संसद बिघटन […]